शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • चितवनमा सर्वाधिक पुरस्कार राशिको भरतपुर गोल्डकप हुँदै
चितवनमा सर्वाधिक पुरस्कार राशिको भरतपुर गोल्डकप हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २१, २०७६
gold_cup

चितवन,मंगलबार माघ २१ गते । एजे इन्टरनेसनलको आयोजनामा आगामी फागुन २४ गतेदेखि दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने भएको छ ।
यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताइएको छ ।

भरतपुरको क्याम्पा चौरमा चैत ३ गतेसम्म चल्ने फुटबलमा ए डिभिजन लिग खेल्ने ६ टीम र जिल्ला स्तरीय ४ वटा टीम गरि १० टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक लोक प्रताप राणाले जानकारी दिए ।

उनका अनुसार प्रत्येक टीमले ए डिभिजन लिग खेल्ने र सरकारको कार्य अनुमतिपत्र लिएका ३ विदेशी खेलाडी समेत समावेश गर्न पाउने छन् ।

गोल्डकपमा प्रथम हुनेले १० लाख र दोस्रो हुनेले ५ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। साथै हरेक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १० हजार र मेडल प्रदान गरिने छ ।

त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार नगद पनि प्रदान गरिने राणाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख खर्च हुने अनुमान गरिएको छ । रातोपाटी


प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १९:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP