शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पदक विजेता खेलाडीलाई सम्मान
पदक विजेता खेलाडीलाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २१, २०८२
IMG_0551
बेनी । जिल्ला खेलकुद विकास समिति म्याग्दीले प्रदेश खेलकुद परिषद्द्धारा आयोजनामा गोरखामा गत जेठ २६ र २७ गते सम्पन्न भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण ,रजत र कास्य विजेता खेलाडीहरुलाई नगद सहित सम्मानपत्रले सम्मान गरेको छ । बुधबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच विभिन्न विधामा स्वर्ण पदक विजेता ११ ,रजत पदक विजेता ९ र २४ जना कास्य पदक विजेता खेलाडीलाई जनही क्रमशः तीन हजार ,दुई हजार र एक हजार नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो ।यसैगरी सोही अवसरमा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई पनि नगद पन्ध्र हजार रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ । संघीय सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले नगद ,सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । राज्यमन्त्री गर्बुजाले खेलाडीहरुलाई सम्मान गरेर खेलकुद विकास समितिले हौसला थपेको बताउनुभयो । खेलकुदको विकास, विस्तार र खेलाडी उत्पादनका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी उहाँले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सबैले हौसला प्रदान गर्नुपर्नेमा जोड लिनुभयो । कार्यक्रमा खेलकुद विकास समिति अध्यक्ष सुमन श्रेष्ठले खेलाडी र प्रशिक्षकलाई थप हौसला प्रदान गर्ने उद्धेश्यले सम्मान गरिएको बताउनुभयो ।खेलाडी, अफिसियल सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक सुर्य थापा, राष्ट्रि«य अनुसन्धान कार्यालयका प्रमुख विजय पौडेल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायब उपरीक्षक लीलाबहादुर भुजेल, विभिन्न संघसंस्थाका प्रतिनिधि सहित खेलाडीको उपस्थिती रहेको थियो । बेनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रमेश श्रेष्ठ  ,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम,म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ,म्याग्दी क्याम्पस स्ववियु सभापति संगम चोखाल लगायतले बोल्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विष्णु रोकाको स्वागत र सचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा भलिबल खेलाडीहरु र प्रशिक्षकलाई समेत सम्मान गरिएको थियो ।    
प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  २२:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP