शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन
स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन २७, २०८२
Snapshot_2
बेनी । म्याग्दीको बेनी नगरपालिका–८ डल्लेपिपल स्थित बसपार्कमा रात्रीकालीन संयुक्त चेकजाँचका क्रममा स्कुटर चालक घाइते भएको घटनामा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा घटनाको सत्यतथ्य पत्ता लगाउन उपसमिति गठन भएको हो । साउन २४ गते राती ८ः४० बजेको समयमा गलेश्वर देखी बेनीबजार तर्फ आउँदै गरेको ग १७ प ८२५७ नम्बरको स्कुटर चालक बेनी नगरपालिका–४ सिंगा तातोपानीका २५ बर्षिय दिनेश मिजारको आँखामा चोट लागेको थियो । चेकजाँचको लागि रोक्ने क्रममा स्कुटर चालक मिजारलाई प्रहरीले हातमा रहेको चेकिङ वोर्ड आँखामा चोट लागेको प्रहरीद्धारा जारी प्रेस नोटमा उल्लेख छ । घाइते मिजारलाई तत्काल बेनी अस्पतालमा सामान्यउपचार पश्चात पोखरास्थित हिमालय आँखा अस्पताल त्यसपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । घाईते स्कुटर चालक मिजारका आँखाको शल्यक्रिया पश्चात  मंगलबार डिस्चार्ज भएर फलोअफका लागि एक सातापछि बोलाएको छ । मापासे गरेर गलत दिशाबाट आएको स्कुटर रोक्न खोज्दा चेकिङ वोर्ड आँखामा चोट लागेको प्रहरीको दाबी छ । पीडित मिजारका बुबा दिलबहादुर सार्कीले घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । घाईते मिजारको उपचारसँगै उपसमितिले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गरेपछि दोषी देखिएमा कारबाही गरिने प्रहरी नायब उपरीक्षक सुर्य थापाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २१:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP