शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अत्यावश्यक संस्था छानीछानी जलाइयो– प्रधानमन्त्री कार्की (भिडिओ)
अत्यावश्यक संस्था छानीछानी जलाइयो– प्रधानमन्त्री कार्की (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २९, २०८२
pm suhila
काठमाडौं ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले २७ घण्टा चलेको आन्दोलनमा व्यापक जनधनको क्षति भएको बताउँदै घटनाको सत्य तथ्य छानबिन र दोषीमाथि कारबाही गर्नुपर्ने धारणा राखेकी छन्।आन्दोलनकारीदेखि प्रहरीसम्मको मृत्यु भएको तथा सरकारी संरचना र तिनका अभिलेख पूर्णरूपमा नष्ट भएको बताइन् । ‘भौतिक संरचना फेरि निर्माण गर्न सकिन्छ, तर रेकर्ड नष्ट भएपछि हामी शून्य अवस्थामा छौं,’ उनले भनिन्।कार्कीले सुरक्षाकर्मीहरूको मृत्यु भएको, प्रहरीका गाडीहरू नष्ट भएको र अदालतका महत्वपूर्ण फाइलहरू समेत जलेर नष्ट भएको जानकारी दिँदै यसपटकको हिंसा मुलुकका अत्यावश्यक संस्थाहरूमै लक्षित भएर गरिएको बताइन्।देशमा पहिलोचोटि यस्तो घटना भएको हो। अनुहार देखाउन नसक्ने गरी घटना गराइएको छ । ‘प्लान वे’मा भएको षड्यन्त्र जस्तो देखिन्छ,’ कार्कीले भनिन्। भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/nXXGe6yzz7Q[/embed] उनले घटनामा संलग्नलाई नेपाली भन्न नसकिने बताइन्ने । प्रधानमन्त्री कार्कीले आफू सत्ताको रसास्वादनका लागि नभई परिस्थितिवश जिम्मेवारी स्वीकारेको स्पष्ट पार्दै, छानबिन, कारबाही र आवश्यक काम पूरा गरी छ महिनापछि जिम्मेवारी हस्तान्तरण गर्ने अठोट दोहोर्‍याइन् । ‘हामीलाई खोजिएपछि सेवा नगर्ने भनेर भाग्न मिल्दैन भनेर आएको हो, तर यहाँहरूको साथ चाहिन्छ। सुरक्षा निकायको साथविना सम्भव छैन,’ उनले भनिन्।उनले मुलुकका नागरिकलाई पनि पुनर्निर्माण र उद्धारका प्रयासमा सहयोग गर्न आग्रह गरिन्। ‘जति नोक्सानी र क्षति भएको छ, मैले मुख्य सचिवलाई भनिसकें । आफ्नै मुलुकका जनताबाट सहयोग मागेर किन नगर्ने ,’कार्कीले भनिन्।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १४:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP