शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका महावीर पुन शिक्षामन्त्रीमा नियुक्त
म्याग्दीका महावीर पुन शिक्षामन्त्रीमा नियुक्त
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज ५, २०८२
Mahabir Pun1280-720
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका महाविर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई मन्त्रिपरिषद्मा नियुक्त गरेका हुन् । सामाजिक अभियन्ता तथा नवप्रवर्तनकर्मी पुन राष्ट्रिय आविष्कार केन्द्रको संस्थापक अध्यक्ष हुन् । उहाँ रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन र ग्रासरुट तहमा प्रविधिको पहुँच विस्तारमा सक्रिय हुनुहुन्छ । लामो समयदेखि ग्रामीण भेगमा इन्टरनेट प्रविधि पु¥याउनेदेखि युवाहरुलाई अनुसन्धान र आविष्कारतर्फ प्रेरित गर्दै आएका पुनको मन्त्री पदमा प्रवेशलाई शिक्षा प्रणालीमा सुधार, नवप्रवर्तनमैत्री नीति र व्यावहारिक शिक्षाको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। सन् १९५५् सालमा म्याग्दीको दुर्गम गाउँ नागीमा जन्मिएका पुनले प्रारम्भिक शिक्षा गाउँमै हासिल गर्नुभएको थियो । उच्च शिक्षाका लागि अमेरिका पुगेका उहाँले शिक्षण र प्रविधि क्षेत्रमा विशेष दक्षता हासिल गर्नुभयो । नेपाल फर्किएपछि उहाँले ग्रामीण भेगमा विद्युतीय सञ्चार सुविधा पु¥याउन र इन्टरनेट प्रवाह गर्न विशेष योगदान गर्नुभयो । पहाडी बस्तीमा ‘वायरलेस इन्टरनेट’ प्रविधि स्थापना गरेर उहाँले नेपाललाई प्रविधिको नयाँ दिशातर्फ डो¥याएउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २३:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP