शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वर ज्येष्ठनागरिक आश्रमलाई लेकाली परिवारद्वारा खाद्यान्न सहयोग
गलेश्वर ज्येष्ठनागरिक आश्रमलाई लेकाली परिवारद्वारा खाद्यान्न सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज १०, २०८२
KEQUE1j9
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई शुक्रबार खाद्यान्न सामग्री सहयोग गरेका छन् । लेकाली परिवार सिंगापुर गोर्खा पुलिसको सहकार्यमा आश्रममा रहेका जेष्ठ नागरिकलाई रु.४२ हजार बराबरको नुन, तेल, चामाल, आटा, चिनी चियापत्ती लगायतका खाद्यन्न सामाग्री प्रदान गरेका हुन् । सिंगापुर गोर्खा पुलिस सेवाबाट सेवानिवृत्त पश्चात सममाज सेवामा लाग्नु भएका प्रेमबहादुर गर्बुजा, ओमप्रसाद गर्बुजा, रुपक पुन र टेकबहादुर गर्बुजाले जेष्ठ नागरिक आश्रममा पुगेर उक्त खाद्यन्न समाग्री हस्तान्तरण गरेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुुर पुनले जानकारी दिनुभयो । सन्तानबाट तिरस्कृत भएका बेसाहरा बृद्धबृद्धालाई सहयोग गर्नुभएकोमा अध्यक्ष पुनले धन्यवाद व्यक्त गर्नुभयो । मानविय सेवामा समर्पित संस्थामा पुगेर आफ्नो आमाबुवा सरहका जेष्ठ नागरीकलाई सहयोग गर्न पाउदा आफुलाई सन्तुष्टि मिलेको सहयोगीदाता प्रैमबहादुर गर्बुजाले बताउनुभयो । उहाँले आश्रम भित्रका अत्यावश्यक समस्यालाई बुझेर थप सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । बेसहारा तथा ज्येष्ठ नागरिकलाई कुनै पनि अभाव हुन नदिने गरी व्यवस्थापन गर्नुपर्ने भएता पनि आश्रममा आएर बस्न बाध्य भएकाको पनि हेरचाह राज्यको दायित्व रहेको लेकाली परिवारका सचिव गर्बुजाको भनाइ छ । आश्रमले म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका ४१ ज्येष्ठ नागरिकको रेखदेख गर्दैआएको छ ।  
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १९:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP