शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • फगामी परिवारद्वारा गलेश्वर आश्रमलाई खाद्यान्न सहयोग
फगामी परिवारद्वारा गलेश्वर आश्रमलाई खाद्यान्न सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज १७, २०८२
nFtLPEsn
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई खाद्यन्न सामग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेगका सामाजिक व्यक्तित्व योगकुमार फगामी, खेमप्रसाद फगामी (भाई), दिपकुमारी पुर्जा (बैनी)का परिवारले आफ्नो दिवंगत पितृको सम्झनामा शुक्रबार आश्रममा रु.३५ हजार बराबरको खाद्यन्न सामाग्री प्रदान गर्नुभएको हो । गलेश्वर आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर फगामी परिवारले स्वर्गीय पिता सबहादुर फगामी, माता पमायाँ फगामी र बहिनी धनकुमारी गर्बुजाको बार्षिक पुण्य तिथी पारेर वृद्धाआश्रमलाई नुन, तेल, चामल, दाल, चिनी, फलफुल लगायतका दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलव्ध गराएको आश्रमका अध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दिन दुखि अपहेलित परिवारबाट निश्काशित व्यक्तिहरुलाई आश्रममा आश्रय दिदै आएको छ । विभिन्न व्यक्ति र सघंसंस्थाको सहयोगले आश्रम सञ्चालन गर्न सहयोग पुगेको अध्यक्ष पुनले बताउनुभयो । सामग्री वितरण गर्न आएका फगामी परिवारलाई वृद्धवृद्धाले खुशी हुँदै आशिर्वाद दिएको संस्थाले जनाएको छ । वृद्धवृद्धा भनेका ज्युँदा देवता हुन् उनीहरुलाई घृणा होइन माया, सम्मान गर्नुपर्छ भन्ने उद्धेश्यले आफ्ना पितृहरुको सम्झनामा वृद्धा आश्रमका आमाहरुलाई उक्त सामग्री उपलब्ध गरेको सहयोगी दाता योगकुमार फगामीले बताउनुयो । उहाँले आगामी दिनमा पनि ज्येष्ठनागरिक आश्रमका साथै सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ब्रिटिस–गोर्खा सैनिक सेवाबाट सेवानिवृत्त पश्चात दर्जनौ संघसंस्थामा आबद्ध रही बेलायतमा रहेका नेपालीहरु मध्ये लोकप्रियको सुचीमा समेत समावेश भइसकेका फगामी पुर्व अध्यक्ष गैर आवासीय नेपाली संघ (एनआरएनए) युके, पुर्व अध्यक्ष म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके, पूर्व अध्यक्ष वेगखोला कल्याणकारी समाज युके लगायत सामाजिक कार्यमा अतुलनीय योगदान पु¥याउनु भएको छ । स्वर्गीय पितृको स्मरण गर्दै पछिल्लो समय मन्दिर तथा आश्रमहरुमा दान गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । गलेश्वर जेष्ठ नगारिक आश्रमले म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका ४१ ज्येष्ठ नागरिकको रेखदेख गर्दैआएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  २३:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP