शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित
फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज २९, २०८२
S4
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित भएका छन् । असोज २४ देखि २७ गतेसम्म फुलबारीको पुरुषोत्तम आधारभूत विद्यालयमा हिमालयन परियोजना नेपालको संयोजन र छहारी युवा क्लवको आयोजनामा शिविर सञ्चालन भएको हो । चार दिनसम्म सञ्चालन भएको शिविरमा दाँतको विभिन्न समस्या भएका चार सय ५० जनालाई सेवा दिइएको छहारी युवा क्लवका तुलन बुढाले जानकारी दिनुभयो । दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, औषधि तथा अत्यावश्यक दन्त सामग्री वितरण सम्बन्धी सेवा दिइएको उहाँले बताउनुभयो । फुलबारी, निस्कोट, रुम, डाडागाउँ, ओखरबोट, च्युरीबोट, दरवाङ लगायत ठाउँका बासिन्दाले सेवा लिएका थिए । पोखराको नयाँगाउ डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा डा. सदिक्षा कोइराला, रिचा पौडेल, जुनु श्रेष्ठ, सुजित शर्मा, मोचन श्रेष्ठ, किरन कडेल, फार्मेसी शंकर राना, नर्स सनिषा पुर्जामगर, सम्झना आले राना लगायतले सेवा दिनुभएको थियो । हिमालयन परियोजना नेपालका संयोजक पावेल भण्डे मोर्टल र छहारी युवा क्लवका पदाधीकारी तथा सदस्यहरुले शिविरको व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १५:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP