शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बालाचतुर्दशी मेलामा विविध खेलकुद प्रतियोगिता संचालन हुँदै
बालाचतुर्दशी मेलामा विविध खेलकुद प्रतियोगिता संचालन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर १, २०८२
WhatsApp Image 2025-11-17 at 4.03.50 PM
गलेश्वर । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा बालाचतुर्दशी मेला तथा विविध खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । गलेश्वर शिव युवा क्लबको आयोजनामा मंसिर ४ देखि १० गतेसम्म संचालन हुने खेलकुद प्रतियोगिताको उद्घाटन निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुहुनेभएको छ। कार्यक्रममा उक्त दिन बिभिन्न समुहका सांस्कृतिक नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ । बाला चतुर्दशी मेलालाई निरन्तरता दिँदै थप आकर्षण बढाउन हरेक वर्ष विविध खेलकुद प्रतियोगिताहरुको आयोजना गरिँदै आएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको गलेश्वर शिव युवा क्लबका अध्यक्ष अमित पुनले जानकारी दिनुभयो । उहाँले पुरानो मेलालाई शान्तिपुर्ण भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ । वडा स्तरिय पुरुष बास्केटबल, प्रौढ भलिबल, महिला भलिबल, पुरुष भलिबल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता समेत संचालन  हुने मेला संयोजक लोकेन्द्र खड्काले बताउनुभयो । https://youtu.be/aqAY0b-zYos बिहिबारदेखी प्रतियोगितामा भाग लिन चाहने टिमको नाम दर्ता गरिने क्लव सचिव बचन पुनले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुनै वडामा राष्ट्रियस्तरका खेलाडी भएमा एक जना राष्ट्रियस्तर खेलाडीको समेत समाबेश गर्न पाइनेछ । मेलालाई सफल बनाउन सह–आयोजक गलेश्वर आमा समुह, गलेश्वर टोल विकास संस्था लगायतका उप समिति गठन गरिएको छ । प्रतियोगितामा भलिबलको पुरुष तर्फ प्रथम पुरस्कार १,०१,१११ हजार, द्धितिय ५१,१११ हजार, महिला भलिबलतर्फ प्रथम ५१,१११ हजार, द्धितिय ३०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र त्यसैगरी पुरुष बास्केटबल प्रथम ७५,१११ हजार र द्धितिय ४०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र रहेको छ । मेला अवधिभर स्थानीय एवं राष्ट्रिय चर्चित कलाकारहरुको बिषेश सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २१:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP