शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जन्मदिनमा वडा सदस्य फगामीद्धारा दुई विद्यालयलाई आर्थिक सहयोग
जन्मदिनमा वडा सदस्य फगामीद्धारा दुई विद्यालयलाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर ८, २०८२
help birthday (1)
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य एवं समाजसेवी रमेश फगामीले बेनीका दुई विद्यालयलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । सोमबार परेको जन्मदिनको अवसरमा मंगलाघाट निवासी  फगामीले बेनी स्थित बेनी सामुदायिक मावि र प्रकाश माविलाई प्रति विद्यालय पचास हजार रुपैयाँका दरले एक लाख रुपैयाँ सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो । फगामी ति दुई विद्यालयको भुपु विद्यार्थी समेत हुनुहुन्छ । फजुल खर्च गरेर जन्मदिन मनाउने चलन चलिरहेको अवस्थामा उहाँले गर्नुभएको विद्यालयलाई सहयोगले सकारात्मक सन्देश प्रवाह गरेको छ । उक्त रकमको चेक दुवै विद्यालयका प्रअ र व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।वडा अध्यक्ष रमेश श्रेष्ठको उपस्थितिमा बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठलाई तथा प्रकाश माविका प्रअ लेखबहादुर हमाल र विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठलाई रकमको चेक हस्तान्तरण गर्नुभयो । जन्मदिनमा विद्यालयलाई आर्थिक सहयोग गरेकोमा दुवै विद्यालयले धन्यवाद व्यक्त गर्दै सम्मान गरेका छन् ।  
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २३:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP