शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मिडिया सोसाइटी अवार्ड पत्रकार राम्जालीलाई प्रदान
मिडिया सोसाइटी अवार्ड पत्रकार राम्जालीलाई प्रदान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर ९, २०८२
Sahdan
बेनी । म्याग्दी न्यूजकर्मी पत्रकार साधन घर्ति(राम्जाली)लाई “मिडिया सोसाइटी अवार्ड– २०८२” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको नवौँ साधारणसभाको अवसरमा म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको पर्यटकीय स्थल चाङ्गामा आयोजित साधारणसभामा पत्रकार राम्जालीलाई पत्रकारिताको माध्ययमबाट जिल्लाको पर्यटन प्रवद्र्धन, कृषि र विकास निर्माणलगायतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नगद रु ११ हजार ७५० सहित सम्मानपत्रद्धारा पुरस्कृत गरिएको हो । कार्यक्रममा म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष अमित विश्वकर्मा, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, वडा नम्बर ५ का वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम लगायतले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष एवं सोसाइटी उपाध्यक्ष समेत रहनुभएका पत्रकार राम्जालीलाई अबिर लगाएर दोसल्ला ओढाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो । पुरस्कृत पत्रकार राम्जाली म्याग्दी न्यूज सँगै गोरखापत्र दैनिक लगायत बिभिन्न सञ्चार माध्यममा आबद्ध हुनुहुन्छ ।  म्याग्दीमा श्रमजिबि पत्रकारहरुले सञ्चालन र व्यवस्थापन गरेका सञ्चार माध्ययमहरुको साझा संस्थाको रुपमा वि.स.२०७४ सालमा स्थापना भएको म्याग्दी मिडिया सोसाईटीले यस अघि सन्तोष गौतम, हरिकृष्ण गौतम, प्रताब बानियाँ, ठाकुर प्रसाद आचार्य, धिरनबहादुर खत्री र कमल खत्रीलाई उक्त अवार्डद्धारा पुरस्कृत गरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १०:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP