शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा मतदानस्थलको निरीक्षण
म्याग्दीमा मतदानस्थलको निरीक्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १७, २०८२
nirikshan
म्याग्दी । म्याग्दीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थलको स्थलगत निरीक्षणलाई तीब्र पारिएको छ । प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य सहितको सुरक्षा निकायको टोलीले बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकामा रहेका मतदान स्थलको अवस्था र सुरक्षा योजना निर्माणका लागि निरिक्षण गरेको हो । जिल्ला सुरक्षा समिति म्याग्दीले जिल्लाका ६ वटै स्थानीय तहमा रहेका मतदानस्थलको निरीक्षण सुरू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । प्रजिअ आर्चाय सहितको टोलीले पुस १० गते भानु मावि, रामचन्द्र मावि,अर्जुन मावि, पुस १२ गते जनकल्याण मावि, जामुनाखर्क मावि, राष्ट्रि«य मावि, गलेश्वर मावि, पुस १४ गते भगवती आधारभुत विद्यालय, मंगला मावि, किसानी मावि, जनप्रिय माविको स्थलगत निरीक्षण गरिएको थियो । सहायक प्रजिअ आचार्यका अनुसार, मतदानस्थल निरीक्षण सँगै स्थानीय जनप्रतिनिधिसँग समेत बस्तुस्थितीका बारेमा जानकारी गराइएको छ । निरीक्षण टोलीमा प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा,गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका गुल्मपति रामभोला खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख विजय पौडेल,सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर म्याग्दीका प्रहरी नायव उपरीक्षक लिलाबहादुर भूजेल, निर्वाचन अधिकृत बिमलप्रसाद गौतम लगायतको सहभागिता थियो । निर्वाचन स्थलहरूमा मतदानको दिनलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा पूरा गर्ने, मतपत्र ढुवानीलगायतका कार्य सहज बनाउन आवश्यक सुरक्षा योजना समेत तयार गरिएको प्रजिअ आर्चायको भनाइ छ । म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल रहेका छन ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १०:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP