शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • चित्रकारको क्यानभासमा म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरु(तस्बिर/भिडिओ)
चित्रकारको क्यानभासमा म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरु(तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ १, २०८२
IMG-20260114-WA0084
म्याग्दी  । म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कार्यशालामा म्याग्दी र बागलुङका १२ जना चित्रकारहरु सहभागी हुनुभएको थियो । [embed]https://youtu.be/XmKz7XmjC80?si=MAKK2HkqMgFPPv8M[/embed] माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनीको अवसरमा कलाको माध्यमबाट धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले चित्रकला कार्यशाला आयोजना गरिएको हो ।सहभागीहरुले आयोजकले उपलब्ध गराएको तस्विर हेरेर पुनहिल, रुप्से झरना, ताकमकोत, भगवतिकोत, मालिका धुरी, झाँक्रीपानी, लभ्लीहिल, महारानीथान, करबाकेली थान, मालिका धुरीलगायतका स्थलहरुको आकर्षक र मनमोहक चित्र कोरेका थिए । म्याग्दीको मंगला गाउँपालिका–३ ,पखेर घर भएका ललितकला क्याम्पसका उपप्रध्यापक पकबहादुर थापाको अगुवाईमा कार्यशाला भएको हो ।कार्यशालामा सहभागी चित्रकार ललिन्द्र थापाले अग्रज कलाकारहरुबाट सिक्न र समकालिनहरुबीच अनुभव आदानप्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । करबाकेलीलाई चित्रमा उतार्दै गर्नुभएका मालिका गाउँपालिका -६, दरबाङका भीमबहादुर बिक र मंगला गाउँपालिका -२,का रुपेश कार्कीलेले  कार्यशालामा सहभागी भएर चित्र कोर्दा दिन बितेको पत्तै नपाएको अनुभव सुनाउनुभयो । घरको कोठा र स्थलगत रुपमा पुगेर तयार पार्दै आएका कार्कीका लागि कार्यशाला पहिलो हो ।  
प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ०७:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP