शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • तेस्रो म्याग्दी भलिबल कप सम्पन्न
तेस्रो म्याग्दी भलिबल कप सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ ११, २०८२
Messenger_creation_2E0FDD0C-2483-4530-AF77-5049C30CD1CA
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा तेस्रो म्याग्दी कप छात्रा/छात्र तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजनामा सम्पन्न भएको प्रतियोगिताको यु–२० तर्फ छात्रा तर्फ प्रकाश मावि प्रथम ,मंगला मावि द्धितिय भएको छ ।उक्त प्रतियोगितामा प्रकाश माविकी प्रीया बिक उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर रिक्जना बोटे मंगला मावि,उत्कृष्ट डिफेन्डर धमिस्था शेरपुन्जा (प्रकाश मावि, उत्कृष्ट सेटर सुजना रोका प्रकाश मावि घोषित भएका छन् । त्यसैगरी .यु–२० छात्र तर्फको उपाधि मुक्तिमार्ग माविले जितेको छ । प्रतियोगितामा धनजनता मावि मुना फलियागाउँ उपविजेता भएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी रोहित बरुवाल (मुक्तीमार्ग माबि.घार, उत्कृष्ट स्पाईकर मन्दिप परियार (मुक्तिमार्ग मावि.घार),उत्कृष्ट सेटर केशब बिक (धनजनता माबि.) र उत्कृष्ट डिफेन्डर प्रकाश बरूवाल मुक्तिमार्ग माबि.) भएको संघका महासचिव कुमार किसानले बताउनुभयो । त्यसैगरी पुरुष शिक्षक तर्फ प्रथम डनिङ आबसिय मावि बाबियाचौर भएको छ भने उपविजेता हेम माबि.सिबाङ भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी अनित बुढाथोकी (डनिङ आमाबि.) हुनुभएको छ । त्यसैगरी.महिला शिक्षक तर्फ प्रथम पाउद्वार माबि.पाउद्वारले हात पारेको छ । प्रतियोगितामा माउन्ट एभरेष्ट आामवि बेनी उपविजेता भएको छ । प्रतियोगितामा सिर्जना पाईजा पाउद्वार मावि उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। प्रतियोगिताका विजेतालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, गौमती खत्री विकास कोषका अध्यक्ष सन्दिप खत्री, म्याग्दी उद्योग वाणिज्य संघ मालिका बजार इकाईका सभापति लेकबहादुर पुन, म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले वितरण गर्नुभएको थियो । १४ टिमले सहभागिता जनाएका थिए । बिजेतालाई २५ हजार र उपबिजेतालाई १३ हजार रुपियाँ नगद पुरस्कार रहेको शिक्षकहरुको भलिबलमा महिला र पुरुषतर्फ सात÷सात टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता सञ्चालनका लागि गौमती खत्री विकास कोषका संस्थापक लालबहादुर केसीले दुई लाख सहयोग गर्नुभएको छ ।प्रत्येक वर्ष फरक÷फरक स्थानीय तहमा प्रतियोगिता सञ्चालन गर्ने योजना अनुसार यस वर्ष दरबाङमा सञ्चालन भएको थियो । म्याग्दी जिल्ला भलिबल संघले जग्गाको ब्यवस्थापनका लागि सञ्चालन गरेको अभियानमा साथ दिन जिल्ला भलिबल सघले अनुरोध गरेको छ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  २२:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP