शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • धादिङमा यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो : १७ जनाको मृत्यु, २४ घाइते
धादिङमा यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो : १७ जनाको मृत्यु, २४ घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन ११, २०८२
639098029_785722781250297_8498428779705352207_n
म्याग्दी, ११ फागुन — पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आज बिहान करिब १.३० बजे बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वीलोकमार्गबाट ग १ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म घटनास्थलबाट १७ जनाको शव निकालिएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ । मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको स्पष्ट कारण अझै खुल्न सकेको छैन। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोली उद्धार कार्यमा खटिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको नेतृत्वमा खटिएको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट आएका गोताखोरसहितको टोलीले नदीमा बेपत्ता हुन सक्ने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ । दुर्घटनामा मृतक र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०७:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP