शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भारतबाट नेपाल फर्कँदै गरेका म्याग्दीका एक युवा सम्पर्कविहीन
भारतबाट नेपाल फर्कँदै गरेका म्याग्दीका एक युवा सम्पर्कविहीन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन १२, २०८२
Piple
म्याग्दी, १२ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले निवासी २६ वर्षीय पष्पित परिवार भारतबाट नेपाल फर्कने क्रममा बीच बाटोबाट सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि भारत गएका उनी केही दिनअघि नेपाल फर्किन हिँडेका थिए तर घर आइपुग्नुअघि नै सम्पर्क टुटेको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुसार पष्पित भारतको मन्दाराश क्षेत्रमा श्रम गर्दै आएका थिए । नेपाल फर्कने क्रममा प्रारम्भिक चरणमा परिवारसँग सम्पर्कमा रहेका उनी एक्कासि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेका छन् । हालसम्म उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन । परिवारजनले आफन्त, साथीभाइ तथा चिनजानका व्यक्तिमार्फत खोजतलास गरिरहेका छन् । साथै सम्बन्धित सुरक्षा निकायलाई समेत जानकारी गराइसकिएको र खोजी कार्यलाई तीव्र बनाउन अनुरोध गरिएको छ । उनी घर फर्कने क्रममा कुन स्थानसम्म पुगेका थिए भन्नेबारे स्पष्ट विवरण खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । परिवारले सर्वसाधारणसँग सहयोगको अपिल गर्दै कसैले पष्पित परिवारको बारेमा कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई मोबाइल नम्बर ९८६३०४४७५० मा जानकारी गरिदिन अनुरोध गरेका छन् । सम्बन्धित निकायले घटनाबारे जानकारी लिएर खोजी कार्य अगाडि बढाइरहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १५:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP