शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीबजारमा महावीर पुनका समर्थकद्वारा सरसफाइ अभियान
बेनीबजारमा महावीर पुनका समर्थकद्वारा सरसफाइ अभियान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन १७, २०८२
645533345_3269193699927399_3858185987284449601_n
म्याग्दी, १७ फागुन । यही फागुन २१ गते सम्पन्न हुनेप्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेका महावीर पुनका समर्थकहरूले सदरमुकाम बेनीबजारमा सरसफाइ अभियान सम्पन्न गरेका छन् । चुनावी घरदैलो कार्यक्रमलाई श्रमदान र सचेतनामूलक गतिविधिसँग जोड्दै आइतबार बजार क्षेत्रमा सरसफाइ गरिएको हो । समर्थकहरूले बेनी नगरपालिका–७ को बिरेन्द्रचोकबाट अभियान सुरु गर्दै वडा नं. ८ अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रका सडक, पेटी तथा सार्वजनिक स्थानहरू सफा गरेका थिए । अभियानका क्रममा “एक भोट त्रिभुजलाई, बाँकी सबै अरूलाई”, “भ्रष्टाचारविरुद्ध सरसफाइ अभियान”, “कुशासनको अन्त्य” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । सरसफाइ अभियानमार्फत भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र बेथितिविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखिएको समर्थकहरूले बताएका छन् । महावीर पुन चुनाव प्रचारप्रसार समितिका संयोजक योगकुमार फगामीका अनुसार घरदैलो अभियानसँगै मतदातालाई उम्मेदवारको भिजन र कार्यशैलीबारे जानकारी गराउन सरसफाइ कार्यक्रम गरिएको हो । “श्रमको सम्मान गर्ने, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिने उम्मेदवारका रूपमा उहाँलाई चिनाउन बजार क्षेत्रमा उदाहरणीय काम गरिएको हो,” फगामीले भन्नुभयो। बेनीबजारमा घरदैलो अभियान सम्पन्न भइसकेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको प्रचारप्रसार समितिले जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो भिजन, विकासका योजना र विगतका कामका आधारमा सहयोग गर्न उम्मेदवार पुनले मतदातासँग आग्रह गर्नुभएको छ।  
प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १९:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP