शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • शारदा आधारभूत विद्यालय फलाटेमा स्वर्ण जयन्ति मनाइयो
शारदा आधारभूत विद्यालय फलाटेमा स्वर्ण जयन्ति मनाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख १, २०८३
666892373_1479011247261902_3958984002648745527_n(1)
शिख, ३० चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलाटेमा रहेको शारदा आधारभूत विद्यालयले सोमबार विविध कार्यक्रमसहित आफ्नो स्वर्ण जयन्ति भव्य रूपमा मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजाले स्वर्ण जयन्ति स्तम्भको अनावरण गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलक गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सहयोगदाताबाट विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । बेलायतमा रहेका चनदेवी र लोक गर्बुजाले झोला तथा इनकुमारी र रामप्रसाद पाइजाले ट्याकसुट वितरण गर्नुभएका थियो । प्रधानाध्यापक अनिता पुनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा स्वर्ण जयन्ति संयोजक केश गौचन, आसबहादुर पुर्जा, पूर्व प्रधानाध्यापक हरिला आचार्य, भक्तबहादुर क्षेत्री तथा सहयोगदाता दलबहादुर शेरचन र बेलबहादुर पुर्जालाई मायाको चिनोसहित सम्मान गरिएको थियो । त्यसैगरी गाउँपालिकाको शिक्षा शाखाका मेखबहादुर घर्ती क्षेत्री, अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर पुर्जा, वडा–६ का सदस्य चिनबहादुर गर्बुजा, शिख माध्यममिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बागबिर पाइजा र प्रधानाध्यापक खेम पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय कलाकारहरूले मौलिक पुख्यौली नृत्य प्रस्तुत गर्दै सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । स्वर्ण जयन्तिको अवसरमा विद्यालयको योगदान, उपलब्धि र भविष्यको शैक्षिक सुधारमा जोड दिँदै सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १४:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP