शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • क्यान्सरपीडित मनकुमारीको उपचारका लागि आर्थिक सहयोगको अपिल
क्यान्सरपीडित मनकुमारीको उपचारका लागि आर्थिक सहयोगको अपिल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ ३, २०८३
WhatsApp Image 2026-08-18 at 2.51.09 PM
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमकी ३० वर्षीया मनकुमारी दर्जीलाई घाँटीको क्यान्सर पुष्टि भएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । तर विपन्न परिवारमा उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भएपछि सहयोगको अपिल गरिएको छ । टेकबहादुर दमाईकी बुहारी तथा सुनिल दर्जीकी श्रीमती मनकुमारीको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि विपन्न परिवार आर्थिक सहयोगको खोजीमा पुगेको हो । नियमित आम्दानीको भरपर्दो स्रोत नभएको परिवारले अप्रेसनसँगै औषधि तथा अन्य उपचार खर्च जुटाउन कठिन भइरहेको पारिवारिक स्रोतले जनाएको छ । मनकुमारीको उपचारका लागि वडा कार्यालयले समेत सहयोग जुटाउन सिफारिस गरेको छ । परिवारजनले मनकुमारीको जीवनरक्षाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली, संघसंस्था, समाजसेवी तथा शुभेच्छुकलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन आग्रह गरेको छ । सहयोग गर्न चाहनेले निम्न खातामा रकम जम्मा गर्न सक्नेछन् । खातावाला: टेकबहादुर दमाई (ससुरा) खाता नं: ०३१८६०५२४३४४४०१० बैंक: कृषि विकास बैंक लिमिटेड, बेनी, म्याग्दी सम्पर्क: ९७६४५१४३५०
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १४:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP