शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाढीले घर पुरिएको ११औँ दिनमा चन्डिका श्रेष्ठ जीवितै उद्धार
बाढीले घर पुरिएको ११औँ दिनमा चन्डिका श्रेष्ठ जीवितै उद्धार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २०, २०८३
mc1yaVLH
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बेपत्ता भएकी ६४ वर्षीया चन्डिका श्रेष्ठ ११ दिनपछि शनिबार जीवितै उद्धार गरिएको छ । बाढीले घरसहित बगाएपछि लामो समयसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवारले उनको मृत्यु भएको ठानेर काठमाडौँको सानो भर्‍याङस्थित घरमा कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको थियो । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती निवासी आनन्दलाल श्रेष्ठकी श्रीमती चण्डिकालाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले बेत्रावती बजारस्थित एक घरबाट अर्धचेत अवस्थामा उद्धार गरेको हो । उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक पुर्‍याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँको छाउनीस्थित सैनिक अस्पताल ल्याइएको छ । यही भदौ १० गते आएको भीषण बाढीले चन्डिका बस्दै आएको साढे चारतले घर नै बगाएको थियो । त्यसपछि उनको खोजी जारी राखिए पनि आठ दिनसम्म फेला नपरेपछि परिवारले उनी जीवित नरहेको निष्कर्ष निकाल्दै काजकिरिया सुरु गरेको थियो । तर, बाढी आएको ११औँ दिनमा श्रेष्ठ जीवितै फेला परेपछि परिवारमा खुसी छाएको छ । उनका सम्धी रमेशमान श्रेष्ठले आफूले अन्तिम समयसम्म पनि चन्डिका जीवितै हुन सक्ने आशा नछाडेको बताउनुभयो । चन्द्रिकालाई जीवितै उद्धार गरिएको खबर पाएपछि भावुक हुँदै उहाँले भन्नुभयो, ‘यो संसारमा भगवान् साँच्चै रहेछ जस्तो लाग्यो ।’
प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १९:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP