शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • अन्नपुर्ण गाउँपालिकाद्धारा कृषहरुलाई मिनिटेलर वितरण
अन्नपुर्ण गाउँपालिकाद्धारा कृषहरुलाई मिनिटेलर वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ६, २०७६
IMG_6812

बेनी,मंगलबार फागुन ०६ गते ।
म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई यान्त्रिक हलो वितरण गरेको छ । कृषि उपज उत्पादन लागत र श्रम घटाउन पचास प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर अर्थात यान्त्रिक हलो वितरण गरेको हो । ५२ हजार रुपयाँ लागत पर्ने यान्त्रिक हलो पचास प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाका कृषी अधिकृत श्यामराज क्षेत्रीले बताउनुभयो ।


उहाँका अनुसार ७.५ हर्ष पावर क्षमता भएको १५ वटा मिनिटेलर वितरण गरिएको छ । घारमा ४ ,हिस्तानमा ३,राम्चेमा ३,दोवामा २ र ठुलोबगरका एक कृषक समुहलाई मिनिटेलर उपलब्ध गराइएको छ । भने नारच्याङ्ग र शिखका कृषकलाई गत बर्षनै यान्त्रिक हलो वितरण गरिएको थियो ।

कृषकको सुविधा ,श्रम र लागत खर्च घटाउन मिनिटेलर वितरण गरिएको अधिकृत क्षेत्रीको भनाई थियो । यान्त्रिक हलोले श्रम र लागत खर्च घटाउनुका साथै कृषी उत्पादनमा सहज हुने दोसल्लेका कृषक प्रेमलाल मगरले बताउनुभयो । ‘गोरुले खेतबारी जोत्नुपर्दा श्रम र समय बढी लाग्ने गथ्र्याे,’ कृषक मगरले भन्नुभयो ,परम्परागत रुपमा गोरुले जोत्न दिनभरी लाग्ने खेतबारी यान्त्रिक हलोले एकैघण्टामा जोत्न सकिन्छ । यान्त्रिक हलोले गोरु पाल्नुपर्ने र हलि खोज्नुपर्ने हैरानी हटेको छ । ’

आवश्यकताको आधारमा समुहका सदस्यहरुबाट भाडा लिएर आलोपालो गरेर यान्त्रिक हलोको प्रयोग गरिने दोसल्ले व्यवसायीक सुन्तला जात कृषक समुहका सदस्य खगबिर पाइजाले बताउनुभयो । गाउँपालिकाको केन्द्र पोखरेबगरमा एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुन र प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले यान्त्रिक हलो वितरण गर्नुभएको थियो ।


कृषिमा यान्त्रिकरण प्रयोगमा जोड दिएको गाउँपालिकाले कृषकलाई लक्षित गरेर यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो । उहाँले यान्त्रिक हलोको प्रयोगले कृषकहरुलाई गोरु पाल्न र हलि खोज्ने हैरानी भोग्नुुपर्ने बाध्यता हत्ने विश्वास व्यक्त गरे । गाउँपालिको समृद्धिको आधार पर्यटन ,जलविद्युत र कृषि भएको बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  ०९:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP