शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेशन पुन मगर नेपाल आइडल सिजन-३को उत्कृष्ट ४ मा प्रवेश
नेशन पुन मगर नेपाल आइडल सिजन-३को उत्कृष्ट ४ मा प्रवेश
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत ७, २०७६
20200319_235812

काठमाडौ ,बिहिवार चैत ०६ गते । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३   को उत्कृष्ट ४ मा नेशन पुन मगर प्रवेश गर्नुभएको छ । आइडलमा सुरुवात देखि नै सबै बिधाका गित गाएर दर्शक र जजको मन जित्न सफल हुनुभएका म्याग्दी  घर भइ हाल पोखरामा बस्दै आउनुभएका नेशनले  चर्चित लोक गायक खड्क गर्बुजाको सालैजो गित ´पानी खायो बाघलै´ प्रस्तुत गर्नुभयो । मगर भेषभुषामा गित प्रस्तुत गर्नुभएका नेशनको जजहरुले खुलेर प्रशंसा गरेका छन ।

म्याग्दीको दुर्गम अन्नपूर्ण गाउँपालिका ६ चित्रे घर भइ हाल कास्कीको पोखरामा बस्दै आउनुभएका नेशनले भोट गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुहुदै आगामी यात्रामा सहयोग गर्न समेत अपिल गर्नुभएको छ ।

 उत्कृष्ट पाँच मध्य यो हप्ता मेघा श्रेष्ठ बाहिरिनुभएको छ । केभिन ग्लान तामाङले सबैभन्दा धेरै भोट पाउँदा काठमाडौंकी मोघा प्रतिस्पर्धाबाट बाहिरिनुभएको हो  ।

नेपाल आइडलमा नेशन संगै  केभिन, प्रवीण बेडुवाल,   र सज्जा चौलागाईं प्रतिस्पर्धामा बाँकी छन् ।  नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

नेपाल आइडल सिजन–३ का विजेताले नगद रु. ५० लाख प्राप्त गर्ने छन् । फष्ट रनर अपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख प्राप्त गर्नेछन् । उत्कृष्ठ तीन जनाले वल्र्ड टुरको अवसर पाउने नेपाल आइडलले जनाएको छ ।

नेशन पुन मगरले सबैलाई धन्यवाद व्यक्त गर्दै भोट गर्न अपिल गर्नुभएको छ !
 नमस्ते 🙏
सम्पुर्ण देश बिदेशमा रहनु भई मलाई माया साथ हौसला प्रदान गर्नु हुने आदरणीय गुरु बर्ग,बुबा, आमा दाजुभाइ तथा दिदी बहिनि अनि मान्यजन आफन्तमा सबैमा हार्दिक नमन एवम् आभार प्रकट गर्न चाहन्छु । आसा छ फेरि पनि हजुरहरुको अपार मायाले एक कदम अगाडि बढाउने छ ! हजुरहरुको यो अपार माया र सद्भाव प्रति सधै भरी आभारी र कृतज्ञ छु, अनि आगामी दिनहरुमा पनि यसै गरी साथ, माया र हौसला दिइ रहनु हुनेछ भन्ने पुर्ण बिश्वास लिएको छु !कृपया यो प्रस्तुति हेरेर आफ्नो सल्लाह सुझाव दिन नभुल्नु होला र आगामी दिनहरुमा अझै अगाडि राम्रो र उत्कृष्ट प्रस्तुति हेर्न चाहनु हुन्छ भने मलाइ धेरै भन्दा धेरै भोट गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु
! मलाइ भोट गर्नको लागि नेपाल बाट NI08 टाइप गरि 37000 मा पठाउन सक्नु हुनेछ भने अन्लाइ र बिदेश बाट भोट गर्न Esewa र Respec & Rise apps प्रयोग गरि भोट गर्न सक्नु हुनेछ !!
धन्यवाद !
Share to All …
Keep loving & support me
Love you all ♥️♥️♥️


प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  ००:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP