शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा बाढी -पहिरोको बितण्डा ः एक घर विस्थापित, २२ घर उच्च जोखिममा
म्याग्दीमा बाढी -पहिरोको बितण्डा ः एक घर विस्थापित, २२ घर उच्च जोखिममा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १, २०७८
200891744_4213884988663216_2679287555758485753_n
बेनी । म्याग्दीमा अविरल रुपमा परेको भारी बर्षाका कारण आएको बाढी ,पहिरो र नदी कटानका कारण ठुलो क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मंगलबार मात्र दुई घर विस्थापित भएका छन् भने पहिरोको उच्च जोखिममा रहेका २२ घरका ८७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसैगरी बेनी नगरपालिका वडा नम्ब ९ गलेश्वरमा रहेको टेकबहादुर लोहारको घर कालिगण्डकी नदीको कटानका कारण पुर्ण रुपमा क्षती भएको र विस्थापित २ जनाको परिवारलाई छिमेकी भिमनाथ पराजुलीको खालि घरमा सारिएको छ । त्यस्तै पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ बगरफाँटमा ९ ,नगरपालिका नम्बर ९ सल्लेरीमा ४ र अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ मा ९ घर गरी २२ घर जोखिममा रहेका छन् । जोखिममा रहेका २२ घरका ८७ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अन्नपुर्ण गाउँपालिका १ दोबाका ५२ बर्षिया नरदेबी राम्जाली र उहाँकी छोरी २० बर्षिया सोना राम्जाली बाटोमा हिड्ने क्रममा ढुङ्गा लागेर घाइते भएको स्थानीय मेडिकल मार्फ बेनी रिफर गरिएको छ । यसैगरी बर्षाका कारण म्याग्दीका मुख्य सडक अबरुद्ध छन् । बर्षाका कारण खसेको पहिरोले बेनी–जोमसोम ,बेनी–दरबाङ,बेनी–रत्नेचौर र बेनी–मालढुङ्गा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । निरन्तर पहिरो खसेका कारण अबरुद्ध सडक खुलाउन कठिनाई भएको छ । [embed]https://youtu.be/JpbhvtDOV4U[/embed]   बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ३ रुप्से ,सोही गाउँपालिका वडा नम्बर २ नैनीबगर र नागढुङ्गा खण्डमा माथिबाट खसेको पहिरोले सडक अबरुद्ध भएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । त्यस्तै बेनी–दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भिरमा खानीखोलामा आएको बाढीले सडक अबरुद्ध भएको हो । [embed]https://myagdinews.com/2021/06/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%85%e0%a4%ac%e0%a4%b0/[/embed] बेनी –रत्नेचौर र बेनी– मालढुङ्गा सडक खण्डको बिभिन्न स्थानमा समेत बाढी पहिरोको कारण सडक अबरुद्ध भएको प्रनाउ राईले बताउनुभयो ।त्यस्तै पहिरोको कारण दरबाङ–धारापानी–ताकम –मुना सडक पनि अबरुद्ध भएको छ । अबरुद्ध सडक पुर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।यसैगरी बर्षाका कारण म्याग्दीका मुख्य नदीमा पानीको सहत बढेको छ ।म्याग्दी नदी र कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि टतिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । [embed]https://myagdinews.com/2021/06/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b0-%e0%a4%95%e0%a4%be/[/embed]  
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  २३:३२
थप म्याग्दी
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP