शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • खिबाङ आधारभुत विद्यालयको ६३औं जन्मोत्सव तथा नवनिर्मित भवनको उद्घाटन (तस्विर सहित)
खिबाङ आधारभुत विद्यालयको ६३औं जन्मोत्सव तथा नवनिर्मित भवनको उद्घाटन (तस्विर सहित)
Suren Gurung
Suren Gurung सोमबार, वैशाख १३, २०७८
178672571_447445792987315_5429374332800948881_n
शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ स्थित खिबाङ आधारभुत विद्यालयले विविध कार्यक्रमको आयोजना गरेर आफ्नो ६३ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले आइतबार समाजसेवी क्याप्टेन रबिन्द्र गर्बुजा र गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको उपस्थितीमा आफ्नो जन्मोत्सव मनाएको हो । कार्यक्रममा क्याप्टेन गर्बुजा र गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रअ टेकबहादुर खड्काले विद्यालयमा शैक्षिक तथा भौतिक पुर्वाधार विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा विद्यालयले अक्षयकोष स्थापना गर्ने दाताहरुलाई समेत सम्मान गरेको छ । यसैगरी कार्यक्रममा खिबाङ आमा समुहले ५ लाख रुपैयाँमा निर्माण गरेको गेट र जिल्ला आयोजना कार्यान्वयन इकाईद्धारा २३ लाख ९० हजार रुपैयाँ लागतमा निर्माण गरिएको दुई कोठे ट्रस भवनको उद्घाटन गरिएको छ । सोही अवसरमा गाउँपालिकाको दश लाख रुपैयाँ सहयोगमा विद्यालयमा बालमैत्री खेलकुद सामाग्री खरिद गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन जस बहादुर तिलिजाको सभापतित्व र शिक्षक लिलाधोज खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सुवेदार सुन बहादुर गर्बुजा ,सुरेन पुन,मनबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो ।    
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १५:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP