शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • यार्सागुम्बा किन्ने बहानामा लुटपाट गर्ने ७ पक्राउ
यार्सागुम्बा किन्ने बहानामा लुटपाट गर्ने ७ पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन ३२, २०७८
yarsha
काठमाडौँ । काठमाडौँमा यार्सा गुम्बा लुटर फरार भएका ७ जनालाई प्रहरी पक्राउ गरेको छ । गत आइतवार काडमाण्डौ बस्दै आएका दिपक लामा र सुरेश सापकोटालाइ यार्सा गुम्बा किन्ने भन्दै होटलमा बोलाएर लुट्ने ७ जनालाइ प्रहरीले पक्राउ गरको हो । १ किलो यार्सा गुम्बा २८ लाख रुपैँयामा खरिद गर्छु भन्दै काठमाण्डौँ नयाँ बसपार्कको एक होटलमा बोलाइ धम्की दिइ लुटपाट गर्ने मुख्य योजनाकार ३४ वर्षिय धर्म ओखेडा सहित घटनामा संलग्न म्यानपावर परिचालन रामेछापका २७ वर्षिय दिपक थापामगर, म्यानपावर व्यवस्थापन काभ्रे पाँचखालका २७ वर्षिय विशाल लामा, २३ वर्षिय योङदेन लामा, रामेछाप दोरम्बाका २२ वर्षिय रोशन श्रैष्ठ र भारतको कस्मिर आबुपाकरका ३७ वर्षिय मोहम्मद ईसाकलाई प्रहरीले पक्राउ गरेको हो । यार्सा गुम्बाको कारोवारमा संलग्न मोहम्मद अलिको छोरा मोहम्मद ईसाकलाई समेत ७ के।जी। ४४० ग्राम यार्सा गुम्बा सहित पक्राउ गरेको हो । सिन्धुपाल्चोक घर भइ काठमाण्डौँ बस्दै आएका दिपक लामा र सुरेश सापकोटालाई गणेश शाहीले फोन गरी २८ लाखमा १ किलो यार्सा गुम्बा किन्ने विश्वास दिलाएका थिए । शाहीले मित्रनगरमा रहेको होटलमा बोलाई बिक्री गर्नको लागी झोलामा ल्याएको १ किलो यार्सा गुम्बा ६/७ जना अपरिचित व्यक्तिहरुको समुहले डर, धाक, धम्की दिई लुटि लगी फरार भएको महानगरीय अपराध महाशाखाले विज्ञप्तीमा उल्लेख गरेको छ । प्रहरीले उनीहरुलाई शनिवार पक्राउ गरेको हो । मूख्य योजनाकार तथा मतियारहरुलाइ प्रहरीले काठमाण्डौंका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैँया र ८ थान मोबाइल समेत बरामद गरेको प्रहरी बताएको छ । dhorpatannewsबाट
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १५:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP