शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रेसर कुकरमा बम राख्ने युवक पक्राउ
प्रेसर कुकरमा बम राख्ने युवक पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ६, २०७८
asdfg
काठमाडौँ । नेपालीमा एउटा उखान छ– ‘मुखमा रामराम बगलीमा छुरा ।’ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धार्मिक रुपमा पवित्र भनिएको बुद्धचित्तको दाना लिएर बसेका युवाले नै बम राखेको थाहा भएको छ । शनिवार राति गेष्ट हाउसको कोठा नम्बर–४ मा प्रेसर कुकर बम फेला परेको थियो । नाङ्गो तार जडान गरेर तौलियाले ढाकेको अवस्थामा फेला परेको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निश्कृय बनाएको थियो । बम राखेको आरोपमा प्रहरीले काभ्रेको तेमाल गाउँपालिका घर भएका ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको छ । नविन साउन ३२ गतेबाट सोही गेष्ट हाउसको ११० नम्बरको कोठामा बसेका थिए । बुद्धचित्तको माला बेच्न बसेका नवीनले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले बताउनुभयो । होटलमा खाएको बसेको रकम ४० हजार पुगेपछि गेष्ट हाउस सञ्चालक शिवशरण भुजुले पटक–पटक मागेको रिसमा ‘बम’ राखेको तामाङले प्रहरीलाई बताएका छन् । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई बम फेला परेको केही समयपछि नै पक्राउ गरेको हो । नवीनले आफुले घरबाट कुकर ल्याएर राखेको प्रहरीसँग स्वीकार गरेका छन् । सेनाको टोलीले निष्क्रिय पार्दा कुकरमा विष्फोटक पदार्थ फेला परेन । नवीनले ‘तर्साउने नियत’ले मात्र कुकरलाई बम जस्तो बनाएर राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १४:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP