शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रहरीको खोजी सूचीमा रहेका सहनीको भारतमा गोली हानेर हत्या
प्रहरीको खोजी सूचीमा रहेका सहनीको भारतमा गोली हानेर हत्या
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ ७, २०७८
रौतहट । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रौतहटको परोहा नगरपालिका घर भएका बिन्दबासिनी सहनी उर्फ ‘बीरवासनी’को भारतमा हत्या भएको छ । भारतको मोतिहारीमा उनलाई अज्ञात समूहले गोली हानेर हत्या गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रातोपाटीलाई बताए । प्रजिअ यादवले भने–‘अज्ञात समूहले हत्या गरेको सूचना आएको छ ।’ परोहा नगरपालिकास्थित बसन्तपट्टीटोलका सहनी नेपाल प्रहरीको खोजी सूचीमा थिए । रौतहटमा विभिन्न अपराधमा संलग्न ४५ वर्षीय सहनी लामो सयमदेखि भारतमा लुकेर बसेका थिए । उनी वसन्तपट्टी गाविसका पूर्वअध्यक्ष जोगिन्द्र सहनीका छोरा हुन् । शुक्रवार विहान बिहारको मोतिहारी जिल्लाको पूर्वीचम्पापुर बखरी नजिकै मोटरसाइकलमा हिँडिरहेका बेला सहनीलाई गोली हानेर हत्या गरेको तस्बिर सार्वजनिक भएको छ । उनी डेढ दशकदेखि सिमावर्ती भारत बस्दै आएका थिए । हत्या, अपहरण, फिरौती लगायतका मुद्दामा संलग्न सहनी द्वन्द्वकालमा प्रहरीको सहयोगी थिए । जिल्ला अदालत रौतहटले उनलाई एउटा मुद्दामा जेल सजायको फैसला गरेको छ । रातोपाटीबाट  
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १३:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP