शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • रोल्पामा अगुल्टो प्रहार गरी बुवाको हत्या गर्ने छोरा पक्राउ
रोल्पामा अगुल्टो प्रहार गरी बुवाको हत्या गर्ने छोरा पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ ७, २०७८
दाङ । रोल्पामा बल्दै गरेको अगुल्टो प्रहार गरी बुवाको हत्या गरेको पछि प्रमाण नष्ट गर्न राति नै घर लिपपोत गरेको आरोपमा एक जना पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका वडा नं.४ चालढुङका २५ वर्षीय छोरा टेकबहादुर नेपालीले ६० वर्षीय बुवा लक्षिण नेपालीको आइतबार राति साढे १० बजेतिर अँगेनामा बल्दै गरेको अगुल्टाले प्रहार गरी हत्या गरेका थिए। रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार सामान्य घरायसी झगडाका क्रममा छोरा टेकबहादुरले बुवा लक्षिणलाई बल्दै गरेको अगुल्टाले कञ्चटमा प्रहार गरेपछि उनको तत्कालै मृत्यु भएको थियो। ‘घटनापछि घर परिवारले प्रहरीलाई लडेर मृत्यु भएको भनेर खबरे गरे,’ डिएसपी सुवेदीले भन्नुभयो,‘प्रहरी त्यहाँ पुग्दा भर्खरै लिपेको जमिन र प्रमाण नष्ट गर्न जलाउँदै गरेको चिरपट हेर्दा त्यसमा कपालसहित रगत देखेपछि छोराले हत्या गरेको खुल्न आएको हो।’ बल्दै गरेको अगुल्टो प्रहारबाट बुवा लक्षिणको मृत्युपछि छोरा टेकबहादुर र उनको परिवारले मिलेर मृतक बुवालाई खाटमा सुताएको डिएसपी सुवेदीले बताउनुभयो। ‘प्रहरी पुग्दा शव खाटमा सुताइएको अवस्थामा फेला परे पनि भुइँमा झरेको रगत नदेखियोस् भनेर राति नै घरको भुइँ तला लिपपोत गरेको देखेपछि अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्नका लागि जलाउँदै गरेको चिरपटको अगुल्टोमा रगत र कपालसमेत फेला परेको हो,’ डिएसपी सुवेदीले भन्नुभयो, ‘त्यसपछि प्रहरीले तत्कालै छोरा केशवबहादुरलाई नियन्त्रणमा लिएको हो।’ जिल्ला प्रहरी प्रमुख सुवेदीले मृतक लक्षिणका दुई वटा श्रीमती भए पनि दुबैको मृत्यु भइसकेको हुँदा छोरा र उनको परिवारले प्रमाण नष्ट गर्नको लागि रातारात घटनास्थलको भुइँ कोठा लिपपोत गरेको बताउनुभयो। शव पोष्ट मार्टमको लागि दाङ पठाइएको र पक्राउ परेका छोरामाथि थप अनुसन्धान हुन बाँकी नै रहेको डिएसपी सुवेदीले जानकारी दिनुभयो। सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १६:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP