शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अनेरास्ववियूको नेता अधिकारीलाई आक्रमण गर्ने नेविसंघ र तरुणदलका नेता पक्राउ
अनेरास्ववियूको नेता अधिकारीलाई आक्रमण गर्ने नेविसंघ र तरुणदलका नेता पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ ८, २०७८
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य सागरहरी अधिकारीलाई भौतिक आक्रमण गर्ने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र युवा संगठन तरुण दलको नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले एकसात अघि काठमाडौँको कोटेश्वारमा अधिकारीलाई आक्रमण गरी घाइते बनाएका थिए । कोटेश्वोर बहुमुखी क्याम्पसका नेबिसंघका इकाई सभापति संजय बुढाथोकी र नेपाल तरुण दल रामेछापको कोषाधक्ष्य योगेश श्रेष्ठलाई रामेछापको गोकुलगंगा–२ ठोसेबाट प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इस्पेक्टर शंकर श्रेष्ठले जानकारी दिए । उनीहरुलाई ठोसेबाट पक्राउ गरी काठमाडौँ पठाइएको उनले जानकारी दिए । त्यस्तै मन्थली–१२ का युवा नेता सुमन अधिकारीलाई काठमाडौँको तिनकुनेबाट पक्राउ गरिएको छ । अधिकारीलाई एउटा होटलमा कुरा गरिरहेको अवस्थामा आक्रमण गरी शक्त घाइते बनाएका थिए । आाफूमाथि अनाहकमा आक्रमण भएपछि अधिकारीले प्रहरीमा उजूरी दिएका थिए । त्यहि आधारमा प्रहरीले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । नागरिक खबरबाट
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १६:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP