शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुलाचौरमा एक महिलामाथि सामूहिक बलात्कार
पुलाचौरमा एक महिलामाथि सामूहिक बलात्कार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ६, २०७८
rape PHOTO
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ५ ,पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा कार्तिक २ गते राती स्थानीय ३ जना किशोहरुले घरमा आइ ज्यान मार्ने धम्की दिएर जर्बजस्ति करणी गरेको भनी पीडित महिलाले प्रहरीमा बिहिबार जाहेरी दिएकी हुन् । अन्दाजी २७ बर्षिया पीडित महिलाले छोरा छोरी सहित घरमा सुतिरहेको अवस्थामा ति किशोरहरुले आर्थिक प्रलोभन र डरधम्की दिई पालैपालो बलत्कार गरेको बताएका छन् । सुतिरहेका बालबालिका थाहा नपाउन भनेर मुखमा कपडा कोचिदिएर सामुहिक रुपमा बलात्कार गरिएको बततइएको छ । घटना घटे लगत्तै पिडित महिलाका १० बर्षिय छोराले १०० मा डायल गरि प्रहरीलाई खबर गरेका थिए । तर घटनाको स्वरुप जाँड रक्सी सेवन गरि होहल्ला गरेको र गाउँमै मिलाइएको भन्ने जानकारी आए पछि प्रहरी घटना स्थलमा पुगेको थिएन । शुक्रबार पिडित महिला प्रहरी कार्यालयमा नै आएर जाहेरी दिएपछि मात्र प्रहरीले अनुसन्धान थालेको हो । शनिबार बिहान घटना स्थलमा प्रहरी टोली पुगी घटनाको बस्तुस्थिति बुझेर फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङ्गले जानकारी दिनुभयो ।घटनामा संलग्न ब्यक्तिहरु फरार रहेकोले खोजिकार्य भैरहेको पनि उहाँले बताउनुभयो । आफु बलत्कार भएको जाहेरी पछि पीडित महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो । बलत्कार नै भएको मेडिकल रिपोर्ट आएपछि अदालतमा मुद्दा दर्ता गरि कानूनी प्रक्रिया अघि बढाइएको सुचना अधिकारी गुरुङ्गले बताउनुभयो । पीडक पक्षका आफन्तले प्रहरीमा जाहेरी नदिन र गाउँमै पैसामा मिल्न दवाव दिएको पीडित महिलाका आफन्तले बताएका छन । तर बलत्कार जस्तो गम्भिर घटनालाई ढाकछोप नगरि कानून अनुसारको कुनै कसूर बाँकी नराखि कार्वाही गरिने प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP