शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस २३, २०७८
दाङ । श्रीमतीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन्। सिद्धकुमाख गाउँपालिका वडा नं. ५ माझखर्चकी ४१ वर्षीया रामकली परियारको हत्या गरेको आरोपमा श्रीमान ४२ वर्षीय लोकबहादुर परियार पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार मदिरा सेवनपछि लोकबहादुरले पुस १८ गते राति ९ बजेको समयमा श्रीमती रामकलीलाई टाउकोमा रड प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए।गम्भीर अवस्थाकी रामकलीको सल्यानमा उपचार सम्भव नभएपछि छोरा हेमराजले राति नै आमालाई थप उपचार लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याएपछि पुस १९ गते बिहानमात्रै प्रहरीलाई खबर गरेका थिए। हेमराजको सूचनापछि पुगेको प्रहरीले सोही दिन लोकबहादुरलाई पक्राउ गरेको थियो। डिएसपी खड्काका अनुसार रामकलीको उपचार कोहलपुरमा पनि सम्भव भएन। रड प्रहारबाट ब्रेन ह्यामरेजको अवस्थामा पुगेकी अचेत रामकलीको घर ल्याई पुर्‍याएलगत्तै मृत्यु भएको थियो। मदिराले मातेका लोकबहादुरले सामान्य विवादमा छोरा हेमराजमाथि पनि उक्त दिन आक्रमण गरेको डिएसपी खड्काले जानकारी दिनुभयो । प्रहरी थुनामा रहेका लोकबहादुरसँग घटनाबारे सोधपुछको क्रम चलिरहेको प्रहरीले जानकारी दिएको छ। सेतोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १५:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP