शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • भारतमा बच्चा कुट्ने दुई शिक्षकलाई सुनाइयो तीन/तीन वर्ष जेल सजाय
भारतमा बच्चा कुट्ने दुई शिक्षकलाई सुनाइयो तीन/तीन वर्ष जेल सजाय
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत २२, २०७८
एजेन्सी । भारतको एक अदालतले पाँच वर्षीय विद्यार्थी कुट्ने दुई जना शिक्षकलाई तीनरतीन वर्ष कैद सजाय सुनाएको छ। पानी खान र पटक-पटक शौचालय जान अनुमति मागिरहेको भन्दै ती शिक्षकले पाँच वर्षीय विद्यार्थीमाथि कुटपिट गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। मिर्जापुर अदालतका न्यायाधीश टिए भद्जाले दुई शिक्षकलाई दोषी ठहर्‍याई कैद सजाय सुनाए हो। अदालतले गत हप्ता ३६ वर्षीया तरुना पर्बतिया र ४७ वर्षीया नज्मा शैखलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो। उनीहरूले धरौटीमा छाड्न माग गरेका थिए। तर अदालतले त्यसलाई खारेज गर्दै कैद सजाय सुनाएको हो। ती शिक्षक अहमदावादको मकरबास्थित अर्जुन प्राथमिक विद्यालयमा पढाउँथे। उनीहरूविरूद्ध सन् २०१७ जुन २२ मा मुद्दा दायर भएको थियो।आफूमाथि दुई शिक्षकले लगातार तीन दिनसम्म कुटपिट गरेपछि ५ वर्षीय बालकले आमालाई त्यसबारे जानकारी गराएका थिए। बालकको खुट्टामा पिट्ने र चिमोट्ने गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए। खुट्टामा निलडामहरू समेत देखिएको थियो। उपचारको लागि भिएस अस्पताल लगिएको थियो। छोरालाई विद्यालयमा लिन जाँदा बालकमाथि कुटपिट भएको उनले देखेका थिए।तर शिक्षकहरूले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए। प्रहरीले ती शिक्षकविरूद्ध भारतीय दण्ड संहिताको धारा ३२३, जुभेनाइल जस्टिस एक्ट र बालकहरूको निस्शुल्क र अनिवार्य शैक्षिक अधिकारअन्तर्गत मुद्दा दायर गरेको थियो। त्यसमा अदालतले दण्ड संहिता अन्तर्गत ६ महिना कैद र ४०० रुपैयाँ जरिवाना र जुभेनाइल जस्टिस एक्ट अन्तर्गत ३ वर्ष १० हजार जरिवाना सुनाएको हो। त्यसबाहेक अदालतले त्यस विद्यालयमाथि छानबिन गरी २० दिनभित्र रिपोर्ट बुझाउन समेत निर्देशन दिएको छ। सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १२:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP