शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • १८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता
१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख ११, २०७९
काठमाडौँ । १८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ५ जना विरुद्ध उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको छ । श्री शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करविजक खरिद गरी, वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरू बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको हो । विभागले इन्टरनेशनलका प्रोप्राइटर मनिष कुमार अग्रवाल, एच बि ट्रेड एण्ड सप्लायर्स का साझेदार हितेश कुमार अग्रवाल, एमके इन्टरनेशनलका प्रोप्राइटर प्रमित महर्जन, एच बि ट्रेड एण्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र गणपति ट्रेड लिङ्कका प्रोप्राइटर दीपेन्द्र कुमार अग्रवालविरुद्ध अभियोग पत्र दर्ता गरेको जानकारी दिएको छ । उनीहरूसँग सजाय हुने बिगो र जरिवानासहित ३६ करोड ११ लाख ३७ हजार २८६ रकम माग दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२(पहिलो सहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा २(छ१) हुन आउने मु.अ.कर तर्फ रु। ५,४४,९३,३५३।-  र आयकर तर्फ रु. १२,६०,७५,२९०.( समेत जम्मा हुन आउने कुल बिगो रु। १८,०५,६८,६४३।-  अठार अर्ब पाँच करोड अठसट्ठी लाख छ सय त्रिचालीस रुपैयाँ मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ को दफा २३(१) बमोजिम प्रतिवादीहरूबाट बिगो रु। १८,०५,६८,६४३।-  असुल गरी सोही ऐनको दफा २३(१)बमोजिम कायम भएको बिगोको शत प्रतिशत रु. १८,०५,६८,६४३।-  जरिवाना तथा दफा २३ (१)(ग) बमोजिम कैद सजाय हुन मागदाबी गरी अभियोग पत्र दायर गरिएको विभागको भनाइ छ ।’ रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १३:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP