शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • अनेरास्ववियु म्याग्दीको जिल्ला अधिवेशन भदौमा
अनेरास्ववियु म्याग्दीको जिल्ला अधिवेशन भदौमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार १६, २०७९
289051303_2010669612476943_4655850545446651579_n
म्याग्दी । नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको २० औं जिल्ला सम्मेलन आगामी भदौ १७ र १८ गते हुने भएको छ । अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीका संयोजक दर्पण रोका मगरको अध्यक्षतामा बुधबार बसेको सचिवालय कमिटीको बैठकले सम्मेलनको मिति तय गरेको हो । सम्मेलनको तयारीमा लाग्न मातहतका कमिटीलाई आग्रह गरेको छ । बैठकले सदस्यता वितरण लाई निरन्तरता दिने निर्णय गरको छ । १०१ सदस्यीय बिपद ब्यबस्थापन समिती गठन गरेको अनेरास्ववियुका सचिव मिलन खत्रीले बताउनुभयो । अखिलको विपत व्यवस्थापनको टिमलाई वर्षाका समयमा आउन सक्ने प्राकृतिक प्रकोपमा उद्धार तथा सहयोग गर्ने गरि तयारी अवस्थामा राखिने सचिव खत्रीको भनाई छ । बैठकमा नेकपा एमाले जिल्ला गण्डकी प्रदेश कमिटी सचीवालय सदस्य हरिकृष्ण श्रेष्ठ , नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी , नेकपा एमाले जिल्ला कमिटी म्याग्दीकी उपसचिव एवं जनबर्गिय संगठन बिभाग प्रमुख थमसरा पुन मगर , अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एबं नेकपा एमाले नगर कमिटी सचीव सुवास बिश्वकर्मा लगायत अन्य नेताहरुको उपस्थित रहेको थियो । सम्मेलनलाई अनेरास्ववियुका केन्द्रिय स्तरका नेता तथा जिल्लाका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय गरिने अनेरास्ववियुले जनाएको छ । वैठकमा कमिटीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख समिर रोका र अनेरास्ववियु वाग्लुङकी सचिवालय सदस्य अमृता जिसी हालै मात्र वैवाहिक जीवनमा वाँधिनुभएकोमा सम्मान सहित बधाई ज्ञापन समेत गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १३:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP