शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रथम भेला
कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रथम भेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन २९, २०७९
DSC_0137
बेनी । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको संयोजकत्व तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै सभापति गर्बुजाले कांग्रेसको संगठन निर्माणमा शुभेच्छुक संस्थाहरुको भुमिका महत्वपुर्ण भएको बताउँदै आगमी दिनमा थप सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले आगमी मंसिरमा हुने प्रदेशसभा र संघिय निर्वाचन केन्द्रित भएर लाग्न समेत निर्देशन दिनुभयो । कांग्रेसको निति ,सिद्धान्त र सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा उपभापति तथा बेनी नगरका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठ ,उपसभापति केबी भण्डारीले पार्टीलाई थप बलियो बनाउन र आगमी निर्वाचनमा विजयी बनाउन सबैको भुमिका उत्तिकै महत्वपुर्ण हुने बताउनुभयो । म्याग्दीमा ९ शुभेच्छुक संस्था सक्रिय रहेका छन् । भेलामा नेपाल ट्रेड युनियन कांग्रेस ,नेपाल शिक्षक संघ,नेपाल लोकतान्त्रीक खेलकुद संघ ,नेपाल कर्मचारी युनियन ,नेपाल प्रेस युनियन ,नेपाल नेपाल लोकतान्त्रीक सांस्कृतिक संघ ,नेपाल प्रजातान्त्रीक विकास समाज ,नेपाल लेखक सघ र नेपाल निजामति कर्मचारी युनियनका प्रतिनिधिहरुले बोलेका थिए । कार्यक्रमको संचालन नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीका सभापति कोमलप्रसाद उपाध्यायले गर्नुभएको थियो ।कार्यक्रममा कांग्रेस म्याग्दीका सचिवद्धय हिराबहादुर पुन र भरत रकाल लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ०७:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP