शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी कारागारको अनुगमन
म्याग्दी कारागारको अनुगमन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज ८, २०७९
karagar-anaguman-1 copy
बेनी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाको टोलीले शनिबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाको अनुगमन गर्नुभएको छ । न्याधिवक्ता बास्तोलाको नेतृत्वमा न्याधिवक्ता गोविन्द गिरी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारती लगायतको टोलीले कारागारको भौतिक अवस्था अनुगमनका साथै कैदी बन्दीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो । कारागारका जेलर धिरेन्द्रराज पन्तले २५ जना महिला र ९ जना महिलाको क्षमता रहेको कारागारमा हाल १९ जना थुनुवा सहित ८३ जना पुरुष र दुई जना महिला कैदीबन्दी रहेका जानकारी दिनुभयो । खानेपानी, पुस्तकालय, मुढा बुन्ने व्यवसाय र वार्षिक रुपमा सिपमुलक तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । जेलर पन्तका अनुसार कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी दुई वर्षदेखि खाली भएको र आफ्नै सवारी साधन नहुँदा कैदी बन्दीलाई बिरामी हुँदा अस्पताल, बयानका लागि अदालतमा लैजान ल्याउन समस्या भएको बताउनुभयो । चौकीदार कैदी नाइके बसन्त रोकाले कारागारमा दरबन्दिका स्वास्थ्यकर्मी र गाडीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । कैदीबन्दीहरुले फैसलामा ढिलाई भएको, कारागार सम्बन्धी विधेयक छिटो कार्यान्वयनमा ल्याउन, वैतनिक वकिलको सेवालाई सहज र प्रभावकारी बनाउन माग गरेका थिए । न्यायाधिवक्ता बास्तोलाले पूर्वाधारको कमी देशभरका कारागारको समस्याका रुपमा देखिएको बताउदै स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न प्रदेशको मन्त्रालय मार्फत पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । अनुगमनको प्रतिवेदन बनाएर महान्याधिवत्ताको कार्यालय मार्फत संघीय सरकारलाई सुझाव दिइने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १७:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP