शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गांम्फा युवा क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
गांम्फा युवा क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ ९, २०८०
bukini club (1)
बेनी। म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको पुरुष भलिबलतर्फ गाउँपालिकाको वडा नम्बर ५ स्थित पोक प्रथम भएको छ भने आयोजक द्धितिय हुन सफल भएको छ ।प्रथम र द्धितिय भएका पोक र आयोजकले क्रमशः ६० हजार र ३५ हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेका छन् । याे पनि पढ्नुहाेस् । [embed]https://myagdinews.com/2024/01/72945/[/embed] यसैगरी प्रौढ भलिबल खेलमा आरबाङ प्रथम र आयोजक द्धितिय भएका छन् । प्रथम भएको आरबाङले ४० हजार रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको क्लब अध्यक्ष अमिन रोकाले जानकारी दिनुभयो । द्धितिय भएको आयोजकले २५ हजार रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।पुस २६ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषभलिबल तर्फ १३ र प्रौढतर्फ ८ टिमको सहभागिता रहेको थियो । त्यसैगरी नृत्यतर्फ सिन्धु मगर प्रथम,आकृति गर्बुजा द्धितिय,रन्जु र अस्मु रोकाको समुह तृतिय तथा उदय सांस्कृतिक संघ बागलुङका प्रशंसा पुन र टेकबहादुर थापाको समुहले सान्त्वना स्थान हासिल गर्न सफल भयो । विजेता ,उपविजेता ,तेस्रो र सान्त्वना हुने प्रतियोगिलाई नगद सहित पुरस्कृत गरिएको थियो । क्लब अध्यक्ष रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । क्लब अध्यक्ष रोकाले खेलकुद क्षेत्रको विकास ,प्रवद्र्धन र प्रतिभा पहिचान तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले मेला संचालन गरिएको बताउनुभयो । साथै उहाँले मेलालाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रममा खेलमैदान निर्माणमा सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो। मेलामा सोमबार चर्चित गायक खड्क गर्बुजा र गायीका सुशिला विश्वकर्माले सांगितीक प्रस्तुती दिनुभएको थियो । यसैगरी कलाकार पविता पुनले नृत्य प्रस्तुत गर्नुभएको थियो । स्थानीय कलाधर कँडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP