शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित
एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत ४, २०७६
IMG_0369

बेनी ,मंगलबार चैत ०४ गते ।
आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ ।

परिक्षामा १ हजार ११० जना छात्रा र १ हजार ८७ जना छात्र सहभागी हुने इकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन फाराम भरेका मध्ये १४ जना परिक्षा दिनबाट बञ्चित भएका छन् । विवाह गरेर पढाई छाडेका, विदेश गएका, हाजिर पुरा नभएका र विविध कारणले विद्यालय छाडेका कारण उनीहरु परिक्षामा सहभागी हुन नपाउने भएका हुन् । परिक्षालाई मर्यादित , अनुशासित तथा व्यवस्थित बनाउनका लागि सबै तयारी पुरा भएको थापाले बताउनुभयो ।

परिक्षामा सहभागी हुने विद्यार्थीहरुमध्ये १७ जना ग्रेटबृद्धिका परिक्षार्थी छन भने प्राविधिक धारतर्फ ९ जना र खुला विद्यालयबाट १६ जना परिक्षार्थी सहभागी हुनेछन् । एक खुल्ला विद्यालय सहित ७१ वटा विद्यालयबाट परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई जिल्लाका विभिन्न ९ वटा परिक्षा केन्द्रबाट परिक्षामा सहभागी गराईनेछ । धवलागिरि गाउँपालिकाको हेम मावि सिवाङ, मालिका गाउँपाकिलाको जनप्रिय मावि दरबाङ, मंगलाको मंगला मावि बावियाचौर, अन्नपूर्णको मुक्तिमार्ग मावि घार, रघुगंगाको मुक्तिधाम मावि भगवती र बेनी नगरपालिकाको, धौलागिरी मावि सिंगा, बेनी सामुदायिक मावि, प्रकाश मावि र न्यु वेष्ट प्वाइन्ट आवसीय माविमा परिक्षा केन्द्र तोकिएको छ ।

परिक्षा सञ्चालनको लागि केन्द्राध्यक्ष चयन गरि आबश्यक परामर्श संगै आबश्यक सामाग्री सहित परिक्षा केन्द्रमा परिचालन हुन सुरु भैसकेको छ । निर्देशिका बमोजिम केन्द्राध्यक्ष तोकिएको इकाइका प्रमुख थापाले बताउनुभयो । परिक्षा केन्द्र तोकिएको विद्यालयमा मावि तहका स्थायी शिक्षक प्रअ रहेको खण्डमा प्रअलाई नै केन्द्राध्यक्ष तोकिएको इकाइले जनाएको छ । बेनी सामुदायीकमा सोहि विद्यालयका मावि तहका स्थायी शिक्षक भिम घर्ति र न्यु वेष्ट प्वाइन्ट आवसीय मावि परिक्षा केन्द्रमा पौलत्स्य माविका मावि स्थायी शिक्षक शिबप्रसाद शर्मालाई केन्द्राध्यक्ष तोकिएको इकाइले जनाएको छ । परिक्षा सञ्चालनको लागि परिक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पु¥याईसकिएको छ भने सम्बन्धित क्षेत्रका प्रहरी चौकीमा प्रश्नपत्र पु¥याउने काम भएको छ ।


प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १९:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP