शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी नगरको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
बेनी नगरको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर ८, २०८१
inbound6309136472749156121
बेनी । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जितेको छ । प्रकाश माविले १३ स्वर्णपदक सहित प्रकाश मावि प्रथम भएको छ । कुल ६६ इभेण्टमा नगरका संस्थागत तथा सामुदायिक २६ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रकाश माविले १३ स्वर्ण, १३ रजत र १ काँस्य पदक सहित उपाधी चुमेको हो । प्रतियोगितामा बिजेता प्रकाश माविलाई नगद ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ । त्यसैगरि प्रतियोगितामा १३ स्वर्ण, ६ रजत र १४ कास्य पदक सहित द्धितिय हुन सफल न्यू वेष्ट पोइन्ट आवासीय मावि र ५ स्वर्ण, २ रजत र ६ कास्य पदक सहित तृतिय हुन सफल माउण्ट एभरेष्ट आवासीय माविलाई क्रमश ःनगद ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, भलिबल, कबबडी, मार्चपास विद्यागत रुपमा समेत प्रतियोगिताका बिजेता र उपबिजेताहरुलाई नगरप्रमुख सुरत केसी, प्रतियोगिताका संयोजक एवम सामाजिक विकास समितिका संयोजक चक्र केसी, वडा अध्यक्षहरु सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबलको छात्रतर्फ प्रकाश मावि प्रथम, पौलस्य मावि द्धितिय र माउण्ट एभरेष्ट आवासीय मावि तृतिय, छात्रातर्फ बेनी सामुदायिक मावि प्रथम, प्रकाश मावि द्धितिय र म्याग्दी बहुमुखी क्याम्पस तृतिय भएको अफिसियल संयोजक बिरेन्द्र श्रेष्ठले बताउनुभयो। त्यसैगरी कबड्डीमा छात्रतर्फ प्रथम न्यू वेष्ट प्वाइन्ट आमावि प्रथम,द्धितिय प्रकाश मावि र तृतिय बेनी सामुदायिक मावि, छात्रातर्फ प्रथम प्रकाश मावि, द्धितिय बेनी सामुदायिक मावि र तृतिय न्यू वेष्ट प्वाइन्ट आमावि भएको थियो । प्रकाश माविले लगातार ३ पटक कप जितेर शिल्ड पच गरेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १९:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP