शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ३३ वडामा सकियो नेपाली कांग्रेस म्याग्दीको ‘सय दिने अभियान’
३३ वडामा सकियो नेपाली कांग्रेस म्याग्दीको ‘सय दिने अभियान’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २०, २०८१
inbound7355944304141173501
बेनी ।  ३३ वडामा नेपाली कांग्रेस म्याग्दीको  सङ्गठन सुदृढ तथा साङ्गठनिक अभियान सञ्चालन गरेको छ। नेपाली कांग्रेसको सय दिने विशेष अभियान अन्तरगत बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिका भित्र अभियानलाई जारी राखेको हो । अभियानमा वडास्तरमा रहेका संरचनालाई चुस्त दुरुस्त गतिशील र क्रियाशील बनाउने, स्थानीयको समस्या तथा विभिन्न विषयमा केन्द्रित भएको जिल्ला कार्यसमितिका सचिव हिरा पुनले बताउनुभयो । ‘यो महिनाभित्र वडास्तरको कार्यक्रम सकिन्छ,अभियानबाट आएका प्रतिवेदनपछि जिल्लास्तरी कार्यक्रम सुरु हुन्छ’ सचिव पुनले भन्नुभयो । वडास्तरको अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा सारदा पौडेललाई खटाइएको छ । पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी सहित जिल्लास्तरीय नेता तथा जनप्रतिनिधिहरु अभियानमा खटिएका छन् । वडास्तरको अभियानपछि पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधि र जिल्लास्तरीय भेला तथा प्रशिक्षण गरिने छ । पार्टी र जनप्रतिनिधि बिचको सुमधुर सम्बन्ध, पार्टीलाई जनप्रतिनिधिबाट अपेक्षा, समुदायस्तरमा जनप्रतिनिधिको गुनासाहरूलाई समेत भेला तथा प्रशिक्षणमा प्रस्तुत गरिने छ । पार्टीले अभियान सकिएपछि बैठक राखेर त्यसमा छलफल गर्ने सभापति खमबहादुर गर्बुजाको भनाई छ । ‌
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  २२:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP