शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्याब्सन म्याग्दीको अध्यक्षमा पुन : हिरा पुन
प्याब्सन म्याग्दीको अध्यक्षमा पुन : हिरा पुन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २७, २०८१
inbound7819341577963055649
बेनी ।निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) म्याग्दीको अध्यक्षमा केबी ऐकेडेमी दरवाङका हिराबहादुर पुन चयन हुनुभएको छ । सदरमुकाम बेनीमा भएको प्याब्सनको ११ औँ साधारणसभा तथा नौं अधिवेशनबाट केबी ऐकेडेमी दरवाङका सञ्चालक पुनको अध्यक्षतामा पुन नयाँ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा लिटिल गार्डेन एकाडमीका दिपक सुवेदी, सचिवमा म्याग्दी एकेडेमीका सन्दीप खत्री, सह सचिवमा बेनी बोर्डिङ्कका सनम बानियाँ, कोषाध्यक्षमा न्यू वेष्ट प्वाइन्ट आवासिय मावि बेनीका शैलेश श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यमा बिरेन्द्र घर्ती मगर, पवित्र देवी आचार्य, सोम नेपाली र ईन्द्र बरुवाल चयन हुनुभएको हो । यस अघि भएको उद्घाटन सत्रमा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य नवराव श्रेष्ठले निजि विद्यालयले राज्यको शैक्षिक जनशक्ति उत्पादनमा उल्लेख्य भूमिका खेलेको भए पनि राज्यको तर्फबाट उचित सम्मान नभएको बताउनुभयो । कार्यक्रममा प्याब्सनका गण्डकी प्रदेश सभा सदस्य राजु केसी जिल्ला शिक्षा तथा समन्वय ईकाई म्याग्दीका प्रमुख विदुर चापागाई, बेनी नगरपालिका शिक्षा शाखाका उप सचिव हेमचन्द्र पौडेल, रमेश गिरी, बिष्णु रोका, हरिकृष्ण पौडेलले बोलेका थिए ।उद्घाटन कार्यक्रम अध्यक्ष पुनको अध्यक्षता याम थापाको स्वागत तथा दिपक सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १८:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP