शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • जलजला गाउँपालिकाको १८ औं गाउँसभा
जलजला गाउँपालिकाको १८ औं गाउँसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २८, २०८१
473135448_1803970463738866_888226515826468848_n
बेनी । पर्वतको जलजला गाउँपालिकाको १८औं गाउँसभा तथा हिउँदे अधिवेशन आईतबार सम्पन्न भएको छ। अधिवेशनले चालू आर्थिक बर्षका लागि स्वीकृत भएका ३९ वटा योजनाको बजेट  थपघट तथा रकमान्तर गरेको छ। गाउँशभाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको हालसम्मको खर्च तथा उपलब्धी प्रस्तुत गर्नुभएको हो । चालू आर्थिक वर्षको बजेट ३६ करोड ७८ लाख ६१ हजार रूपैयाँ मध्ये हालसम्म १३ करोड ४५ लाख ४७ हजार खर्च भएको र पुँजिगत तर्फ १३ करोड ४५ लाख५२ हजार रूपैयाँ मध्य २ करोड १२ लाख ५ हजार रूपैयाँ खर्च भएको आचार्यले बताउनुभयो । पालिकाले चालू आर्थिक वर्षमा ७५ लाख २५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। पालिकाले विभिन्न शाखाले गरेका काम प्रगति को बारेमा पनि अधिवेशनमा प्रस्तुत गरेको थियो । पालिकाले शुरू गरेको एम्बुलेन्स सेवाबाट १६० जनाले निशुल्क र १३३ जनाले शशुल्क सेवा लिएको र उत्त सेवा बाट ४ लाख ७७ हजार रूपैयाँ आम्दानी गरेको आचार्य ले जानकारी दिनुभयो । पालिकामा न्यायिक समितिमा हालसम्म १७ वटा उजुरी परेको जानाकारि दिनुभएको छ। पालिकाले पुर्वाधारतर्फ पनि वडा न ३ वडा ४वडा ८,वडा नम्बर ७ मा पुर्बाधार निमार्ण काम सम्पन्न तथा सम्झौता भएको अधिवेशनमा जानकारी गरायको हो ।उत्त कार्यक्रममा न्यायिक तथा बिभिन्न बिधेयक तथा ऐनहरू प्रस्तुत गर्नुभएको थियो । भेषनाथ आचार्यले संचालन गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष सदस्य ,कार्यपालिका सदस्य पत्रकार लगायको उपस्थिति रहेको थियो ।  
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  २१:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP