शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • संस्कृतिको जगेर्ना गर्न बेनीमा ‘पुख्र्यौली नाच प्रतिस्पर्धा’
संस्कृतिको जगेर्ना गर्न बेनीमा ‘पुख्र्यौली नाच प्रतिस्पर्धा’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ ३, २०८१
inbound8224353527570543837
बेनी ।म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सहआयोजनामा बुधवार पुख्र्यौली नाच प्रतियोगिता गरिएको हो । विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धवलागिरि गाउँपालिका– ३ मुना पुख्र्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका– ८ को काफलडाँडा पुख्र्यौली समूह द्धितिय हुन सफल भएका छन् । प्रतियोगितामा बिजेता समूहलाई नगद रु ३५ हजार एक सय र उपबिजेतालाई नगद रु २० हजार एक सयको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागी बिम पुख्र्याैली समूह, ओखोरबोट पुख्र्याैली समूह, निस्कोट पुख्र्याैली समूह , पाखापानी पुख्र्याैली समूह, चिमखोला पुख्र्याैली समूह, , र नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको पुख्र्यौली समूहलाई रु ८ हजारको दरले नगद पुरस्कार सहित प्रमाणपत्रद्धारा सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा, प्रमुख जिल्ला अधिकारी गुरुदक्त ढलका, संघका प्रथम उपाध्यक्ष एवं कलासंस्कृति प्रतियोगिता उपसमितिका संयोजक लिलाराम गौतम, मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष लोकबहादुर पुन लगायतले बिजेता र उपबिजेता समूहलाई पुरस्कार प्रदान गर्नुभएको थियो । महोत्सवमा आयोजित पुख्र्यौलीलगायतका मौलिक कला र संस्कृतिको प्रतिस्पर्धाले महोत्सव स्थल संगीतमय बनेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP