शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङ र नारच्याङमा तरुण कप भलिबल प्रतियोगिता हुँदै
दरबाङ र नारच्याङमा तरुण कप भलिबल प्रतियोगिता हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ १७, २०८१
inbound7931354531507914295
बेनी। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा नेपाल तरुण कप भलिबल प्रतियोगिता २०८१आयोजना हुने भएको छ । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिताका बारेमा जानकारी दिईएको हो । म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ७,८ र ९ गते मालिका गाउँपालिकाको वडा नं। ६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवम् अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४,१५ र १६ गते अन्नपूर्ण गाउँपालिकाको वडा नं। ४ नारच्याङ्कमा आयोजना गरिने तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले जानकारी दिनुभयो । त्यस्तै दुबै पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले रु १ लाख ११ हजर १११, ट्रफी मेडल र प्रमाण पत्र, द्धितिय हुनेले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यस्तै महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले रु ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । म्याग्दीमा भलिबलको लोकप्रियता भएका करण खेल मार्फत भलिबलको संरक्षण, सम्बद्र्धन र विकासमा टेवा पुराउने, खेल प्रतिभाको विकास गरी युवा शक्तीलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरण प्रदान गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको तरुण दलका कार्यबाहक अध्यक्ष श्री प्रसाद रोकाले जानकारी दिनुभयो । उहाँले तरुण दलले पहिला पनि यस्ता कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । म्याग्दी जिल्लामा भलिबल क्षेत्रमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भएको संगै जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पराउने उदेश्य रहेको रोकाको भनाई छ । कार्यक्रमको उद्घाटनमा प्रदेश तथा केन्द्रिय मन्त्रीहरुलाई निमन्त्राणा गरी जिल्लाको अन्य विकासमा समेत सहयोग पुग्ने गरी कार्यक्रम तय भएको काबा अध्यक्ष रोकाले बताउनुभयो । १५ लाख ५० हजारको खर्च अनुमान गरिएको प्रतियोगितामा दर्ता शुल्क पुरुषको ६ हजार र महिलाको ४ हजार राखिएको तरुण दलका कोषाध्यक्ष पदम छन्त्यालले जानकरी दिनुभयो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ११:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP