शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुवेदी
निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुवेदी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ १८, २०८१
inbound4013865400807586316
बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको नवौ जिल्ला अधिवेशनबाट सुवेदीको नेतृत्वमा १९ सदस्य नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रदिप गौतम, सचिवमा कमल शर्मा मरासिनी, सचिवमा तारा बानिया (जगत), कोषाध्यक्षमा गणेश पौडेल, सदस्यहरुमा संस्कृति श्रेष्ठ, रामप्रसाद श्रेष्ठ चयन हुुनुभएको छ । त्यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधीमा दयाराम पौडेल, सुभाष रेग्मी, सिर्जना शाही, प्रदेश महाधिवेशन प्रतिनिधीमा दिपक शेरचन, गणेश रिजाल, प्रतिमादेवी शर्मा चयन हुनुभएको हो । अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सारदा पौडेलले नागरिकलाई सेवा प्रवाह गराउने माध्यम कर्मचारीहरुले सिर्जनशिल र जिम्मेवार भएर काम गर्नुपर्ने बताउदै विकास निर्माणमा समेत कर्मचारीहरुको महत्वपूर्ण भुमीका हुने बताउनुभयो । उहाँले जनता संग प्रत्येक्ष रुपमा कर्मचारीहरु जोडिने भएकाले जनताको कामलाई पहिलो प्राथमकितामा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कर्मचारीको पहिलो काम जनताको सेवा रहेकाले आफ्नो कार्यलयमा आउने हरेक सेवाग्राही वा सर्वसाधारणको कामको गुरस्तरीय सेवा दिनुपर्ने बताउनुभयो । नेपाल निजामती कर्मचारी युनीयनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, नेपाली काँग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, उपासभापति केबी भण्डारी, सचिव भरत रकाल, नेता ओम छन्त्याल, नेपाल तरुण दल म्याग्दीका कार्यबाहक अध्यक्ष श्रीप्रसाद रोका, निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी, प्र्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।दयाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन म्याग्दीका अध्यक्ष सोम केसीले समेत मतव्य राख्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १२:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP