शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले म्याग्दीको तीन महिने वडाकेन्द्रीत अभियान सुरु
एमाले म्याग्दीको तीन महिने वडाकेन्द्रीत अभियान सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ १९, २०८१
inbound4833618733415449224
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठन सुदृढीकरणका तथा विस्तारका लागि तीन महिने वडाकेन्द्रीत अभियान सुरु गरेको छ । एमाले केन्द्रले थालेको अभियानलाई जिल्लामा पनि प्रभावकारी रुपमा लैजाने भएको हो । जनतासँगको सम्बन्धलाई बलियो बनाउने र पार्टी संगठनलाई सुदृढ बनाउन अभियान संचालन गरिएको जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । नेकपा एमाले केन्द्रीय कमिटीले माघ १ गते देखि अभियान सुरु गरेको छ । जिल्लामा माघ २५ देखी बैशाख २० गतेसम्म तीन महिने वडा÷पालिका तहमा पार्टी कार्यकर्ता प्रशिक्षण, सदस्यता नविकरण तथा विस्तार अभियान संचालन गरिने भएको हो । एमाले म्याग्दीले मंगलवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलन गरेर अभियानका बारेमा जानकारी दिएको हो । जिल्ला अध्यक्ष सुवेदीका अनुसार माघ २५ र २६ गते प्रदेश निर्वाचन क्षेत्र क र ख को वैठक गर्ने, फागुन ३ गते सवै पालिका कमिटीको बैठक गर्ने, फागुन १७ गते भित्र सवै वडामा कार्यकर्ता भेला, प्रशिक्षण गर्ने र चैत ३० गते भित्र सवै पालिका कमिटिहरुको प्रतिनिधी परिषद वैठक गरिने भएको छ । मिसन ८४ अन्र्तगत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्य सहित दोस्रो चरणको वस्ती तहको अभियानमा निक्लेको एमाललेले दावी गरेको छ । सदस्यता विवरणलाई पूर्ण डिजिटलाईजेसन गरेको एमालेले फागुन २१ गते ‘सवै पार्टी सदस्य आ–आफ्नो वडा जाऔं, सदस्यता नविकरण गराऔं’ नारा सहित हरेक पार्टी सदस्यको प्रत्यक्ष उपस्थितिमा मोवाईल एपबाट सदस्यता अध्यावधि गराउने योजना बनाएको छ । ‘एमालेले ०८१ माघ २५ देखी ०८२ वैशाख २० गतेसम्म संगठन विस्तार, सदस्यता नविकरण, विस्तार, जनताकोमा घरदैलो गर्नुको साथै एमालेबाट विजयी जनप्रतिनिधिले सम्पादन गरेका कामको जनताबाट प्रतिकृया लिने र वडा तहमा पार्टी संगठन बाहेक संसदीय संयन्क्रलाई सत्रिय र प्रभावकारी बनाउने उद्देश्य राखेका छौं’ पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले भन्नुभयो, ‘वडा, टोल भेला तथा आगामी नेतृत्वकालागी संभावना र क्षमतावान युवा नेतृत्वको खोजी, प्रशिक्षण र क्षमता अभिवृद्धि गराईने छ ।’ पत्रकार सम्मेलनमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरीकृष्ण श्रेष्ठ, प्रदेश सदस्य सुरत केसी,प्रचार विभाग प्रमुख डिपी शर्मा,कार्यालय सचिव हरिकृष्ण सुवेदी लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ११:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP