शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी जेसीज सदस्यलाइ एक लाखको दुर्घटना बीमा
म्याग्दी जेसीज सदस्यलाइ एक लाखको दुर्घटना बीमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ २६, २०८१
jci-bima
बेनी ।म्याग्दी जेसीजद्वारा  शनिबार शिखर इन्स्योरेन्स बेनी शाखाको सहयोगमा सदस्य दुर्घटना बिमाको पोलिसि सदस्यहरुलाई हस्तान्तरण गरिएको छ । म्याग्दी जेसीजका शाखा अध्यक्ष बिनोद घर्तीको अध्यक्षता, म्याग्दी जेसिजका पुर्व अध्यक्ष खम थापा मगरको प्रमुख आतिथ्यता, पुर्व अध्यक्ष बिरेन्द्र श्रेष्ठको बिशिस्ट आतिथ्यता, पुर्व अध्यक्ष तथा बर्ष २०२५ का कानुनी सल्लाहकार सुमन बानियाँको आतिथ्यता, बरिष्ठ कार्यकारीणि उपाध्यक्ष सज्जन श्रेष्ठको स्वागत, उपाध्यक्ष गणेश सुवेदीको आस्था पाठ बाचन र प्रकरण निर्देशक विशाल खत्रीको जेसीजको मिसन र भिजन बाचन रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा म्याग्दी जेसिजका उपाध्यक्ष कपिल बानियाँको रहेको थियो। शिखर इन्स्योरेन्स बेनी शाखाका प्रबन्धक समेत रहेका म्याग्दी जेसिजका उपाध्यक्ष कपिल बानियाँले कार्यक्रम बारे प्रकाश पारेका थिए उक्त कार्यक्रमका सभा अध्यक्ष तथा म्याग्दी जेसिजका शाखा अध्यक्ष बिनोद घर्तिले गर्नुभयको थियो ।म्याग्दी जेसिज बर्ष २०२५ निर्वाचित नयाँ कार्यसमितिले आफ्नो बार्षिक कार्ययोजनामा समावेश गरि प्रथम संचालक समिति बैठकबाट अनुमोदन गरि सदस्य दुर्घटना बीमा गर्ने निर्णय गरेको थियो । जेसिज अध्यक्ष बिनोद घर्तिका अनुसार मिति २०८१÷१०÷२५ बिमा जोखिम बहन हुने गरि शिखर इन्स्योरेन्समार्फत बीमा गरियको छ । जसको सम्पूर्ण खर्च जेसिज म्याग्दीले व्यहोर्नेछ। उहाँले भन्नुभयो, ‘कसैको पनि दुर्घटना नहोस् भन्ने हाम्रो कामना हो, तर आकस्मिक घटनामा राहत प्रदान गर्न यो बीमा योजना सुरु गरेका छौँ।’ यो योजनाअन्तर्गत सदस्य २४ सै घण्टा जोखिम बहन गर्ने छ । दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि एक लाख रुपैयाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपैयाँसम्मको लाभ प्रदान गरिनेछ। बीमा योजनालाई दीर्घकालीन र व्यवस्थित बनाउन कार्यविधि तयार पारिनेछ। शिखर इन्स्योरेन्स बेनी शाखाले म्याग्दी जेसिजको ऐतिहासिक महत्व बोकेको जिल्ला स्तरिय अन्तर मा।वि। जेसिज कप फुटबल प्रतियोगितामा बर्ष–२०२२ देखि प्रत्येक बर्ष खेलाडीहरुको निस्शुल्क बिमा गर्दै इन्स्योरेन्स पार्टनरको रुपमा भुमिका खेल्दै आएको छ ।  
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  २०:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP