शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वर माविको ४४ औं वार्षिकोत्सव मनाइयो
गलेश्वर माविको ४४ औं वार्षिकोत्सव मनाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन १०, २०८१
inbound8392858373840692096
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानी स्थित गलेश्वर माविले शुक्रबार ४४ औ वार्षिकोत्सव मनाएको छ । ­ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षण क्रियाकलापलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । बेनी नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं.–९ का अध्यक्ष चक्रबहादुर केसीले विद्यार्थीहरुलाई जिपिएको आधारमा मात्र मूल्याङ्कन नगरी संस्कार र सामाजिक मूल्य मान्यता पनि सिकाउन पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख र बिबिष्ट अतिथिद्धयलाई तोरीपानीको स्थानीय उत्पादन टिमुर र भटमास कोसेली दिइएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जमुना श्रेष्ठको अध्यक्षता, सहायक प्रअ तेजबहादुर राईको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमबहादुर खत्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बेनपा १० का वडा अध्यक्ष मसविर रोकाको पनि उपस्थिति थियो । कार्यक्रममा प्रअ गणेशबहादुर बानियाले शैक्षिक एवम् प्रगति र लेखापाल शितल पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वि.स. २०८० को एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी, शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल र उत्कृष्ट शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो । अतिरिक्त क्रियाकलापमा बिजयी र कक्षागत नतिजामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थी, चन्दादाता र पुर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो । प्राविधिक धारतर्फ सिभिल इन्जिनियरीङ विषय अध्ययन गरि लोकसेवा उतिर्ण भई निजामती सेवा प्रवेश गरेका पुर्व विद्यार्थी र कक्षा १२ उतिर्ण विद्यार्थी तथा सत प्रतिशत विद्यार्थी उतिर्ण गराउने विषयगत शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १२:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP