शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • स्ववियु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा मतदान सुरु (फोटो फिचर)
स्ववियु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा मतदान सुरु (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत ५, २०८१
IMG_6347
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्यागदी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लाागि मतदान सुरु भएको छ । आज देशभर त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । म्याग्दी क्याम्पसमा निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल समाजवादीले भाग लिएका छन् । अनेरास्ववियूबाट दिनेश खत्री,नेविसंघबाट संगम चोखाल क्षेत्री,अखिल (क्रान्तिकारी) बाट सन्दीप खत्री र अखिल (समाजवादी) बाट मनिषा दर्जीले सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । सभापतिका उम्मेद्धार चारैजनाले मतदान गरेपछि विहान करिब साढे आठ बजेदेखि मतदान सुरु भएको हो ।निर्वाचन समितिका संयोजक पशुपति ढकालका अनुसार, आठ सय २४ मतदाता मध्ये साढे पाँच सय बढीलाई मतदाता परिचय पत्र वितरण गरिएको छ । मतदान सुरु भएपछि जिल्ला स्थित सबै राजनितिक दलका शिर्ष नेताहरु क्याम्पस परिसरमा पुगेर आफ्ना उम्मेद्धारहरुका लागि भोट मागिरहेका छन् ।म्याग्दी क्याम्पस परिसरमा शान्तिपुर्ण मतदान भइरहेको छ । त्यसैगरी अनेरास्ववियूबाट प्रत्यक्ष निर्वाचित हुने सचिव पदमा मञ्जुर कटुवाल क्षेत्री,कोषाध्यक्षमा अस्मिता भण्डारी र सदस्यहरुमा किशोर खड्का,अबिजित शाही,संगम तिलिजा पुन,अस्मी परियार एलिसा गर्बुजा र समानुपातिक तर्फ सफल खत्री,बिजन खड्का,स्नेहा रामदाम,सुस्मीता पौडेल र मनिषा हमालले उम्मेदारी दर्ता गराउनुभएको छ । यसैगरी नेविसंघबाट प्रत्यक्ष तर्फ निर्वाचित हुने सचिव पदमा प्रतिभा बानियाँ,कोषाध्यक्षमा यशु खत्री,सदस्यहरुमा विशाल विक,छिमा पुन,ढकबहादुर भण्डारी,सम्पूर्ण जिसी,अनुपम श्रेष्ठ र समानुपातिक तर्फ रेजिता भण्डारी,अजय मल्ल,रुपा सापकोटा,पूर्णिमा कार्की,लिलाबहादुर खत्री,कुशल बानियाँ र सुमन विक रहेका छन् ।अखिल(क्रान्तिकारी)बाट प्रत्यक्ष तर्फ सचिवमा कृष्ण सापकोटा, कोषाध्यक्षमा सुप्रेना किसान,सदस्यहरुमा रेशम केसी, विनिता बुढा, सुवास कटुवाल, विलोम मल्ल र समानुपातिक तर्फ शिवराम गौतम, सृष्टी खड्का, आज्ञा पौडेल र अनिता वर्देवाले उम्मेदवारी दर्ता गराउनुभएको क्याम्पसले जनाएको छ । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट झर्ना परियारले समानुपातिक तर्फको सदस्य पदमा उम्मेवारी दिनुभएको छ । चारवटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेपनि मुख्य तह तीन विद्यार्थी संगठनका बीच प्रतिस्पर्धा देखिएको छ । स्नातकोत्तर तह सम्म पठनपाठन हुने क्याम्पसमा ८ सय २४ मतदाता रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १०:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP