शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • दुर्गम गाउँ मल्कबाङमा निशुल्क दन्त शिविर संचालन ( तस्बिरहरु )
दुर्गम गाउँ मल्कबाङमा निशुल्क दन्त शिविर संचालन ( तस्बिरहरु )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ९, २०८१
photo-collage.png
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–६,दरबाङमा सञ्चालित दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रा.लि.को आयोजनामा संचालित शिविरमा ३१ जनाले सेवा लिएका छन् । पोलिक्लिनिकका सञ्चालक अभिषेक जिसीका अनुसार , शनिबार सञ्चालित शिविरमा ३१ जना मध्ये १९ जनाको दाँत निकालिएको छ ।भने अन्यलाई जाँच गरेर निशुल्क औषधी वितरण गर्नुका साथै दाँत सम्बन्धी परामर्श दिइएको छ । शिविरमा डाक्टर प्रकाश उपरकोटी ,सञ्चालक जिसी ,मल्कबाङ स्वास्थ्य चौकी प्रमुख रुपक गिरी लगायतले सेवा दिनुभएको थियो । यसैगरी कार्यक्रममा वडा अध्यक्ष अमर छन्त्याल , वडा सदस्य दिपा विक,समाजसेवी भीम छन्त्याल र दलमान छन्त्याल लगायत स्थानीयको सहभागिता रहेको थियो । मल्कबाङ जिल्लाकै दुर्गम मध्ये एक गाउँ हो । दुर्गम गाउँका नागरिकलाई लक्ष्यित गरेर निशुल्क शिविर सञ्चालन गरिएकोे पोलिक्लिनिकका प्रवन्धक निर्देशक जिसीको भनाइ छ । यस पोलिक्लिनिकले यसअघि पनि विभिन्न गाउँमा पुगेर पनि विभिन्न शिविर सञ्चालन गरिसकेको छ ।  
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १८:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP